Advertisement
Advertisement
Advertisement

रासस


५५ वर्षीया मनमायाको हत्या

1538228654nepalesewomen.png
असोज १३, मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका– ४ की ५५ वर्षीया मनमाया तामाङको शुक्रबार राति हत्या भएको छ ।    हत्या अभियोगमा सोही ठाउँका २० वर्षीय वासुदेव वाइबालाई प्रहरीले पक्रिएको छ । हत्याको कारण अझसम्म खुलाइएको छैन । अभियुक्त वाइबालाई मेलम्चीस्थित इलाका प्रहरी कार्यालयमा ल्याई अनुसन्धान शुरु गरिएको प्रहरी...

रोल्पामा बालविवाह दर बढ्दो

1538228362GV9GAT4sp9FOze3nGgpg.jpg
►उमा केसी  असोज १३, रोल्पा । कक्षा ७ मा अध्ययनरत् रोल्पा नगरपालिका– २ की सरस्वती खड्का एक युवासँग मायाप्रेममा परिन । केही समय चलेको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा रुपान्तरण गर्ने सोचका साथ दुबैजनाले विवाह गर्ने निर्णय गरे ।  सरस्वतीले प्रेम गरेको केटासँगै बिहे गरिदिन उनको परिवार राजी भयो । प्रेम सम्बन्ध मागी विवाहमा परिणतभयो...

‘पूँजीमा महिला पहुँच विस्तार अपरिहार्य’

1538218028nepalesewomen.png
असोज १३, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घमा आबद्ध देशभरका महिला उद्यमी राजधानीमा भेला भएर पूँजीमा महिलाको पहुँच विस्तार तथा उद्यमशीलता प्रवद्र्धनमा केन्द्रित रहेर बहस र छलफल गरिरहेका छन् ।  महासङ्घको महिला उद्यमी विकास समितिले ललितपुरमा आज आयोजना गरेको महिला उद्यमीको प्रवद्र्धनसम्बन्धी एक दिवसीय गोष्ठीको शुभारम्भ गर्दै...

Advertisement

फुटबल टोलीका चर्चित खेलाडी विमल घर्तीमगर च्यासल आबद्ध

1538124138bimalnewskarobar.jpg
असोज १२, काठमाडौ । राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी विमल घर्तीमगर च्यासल युथ क्लबमा आबद्ध भएका छन् ।  शनिबारदेखि शुरु हुने लिगका लागि च्यासलले विमललाई भित्र्याउने निर्णय गरेको हो । ठूला क्लबले विमललाई लिन निकै प्रयास गरे पनि अन्तिममा च्यासलले बाजी मारेको हो । च्यासल दुई वर्षअघि ‘बी’ डिभिजनको विजेता बन्दै ‘ए’ डिभिजन उक्लेको...

शैक्षिक प्रमाणपत्र किर्ते गर्ने पक्राउ

1538123845arrested-2-people.jpg
असोज १२, जाजरकोट । रामानन्द माध्यमिक विद्यालय जेवा दसेराका छात्र सुनिल परियार शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका छन् ।    बिहीबार बेलुका जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले छात्र परियार र नक्कली प्रमाणपत्र बनाउने भेरी कम्प्युटर सञ्चालक तेजराज पुनलाई पनि पक्राउ गरेको निमित्त प्रहरी प्रमुख...

नेपालकै ज्येष्ठ नागरिक एक सय १५ वर्षीया धनकुमारी गुरुङको निधन

1538123517Untitled-1-9-1024x768.jpg
असोज १२, लेखनाथ । पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन भएको हो ।    नेपाली नागरिकताअनुसार विसं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङलाई छोरा र नातिको मृत्यु भइसकेकाले ३६ वर्षीय पनाती राजु...

Advertisement

अझै स्टे्रचरमै बिरामी बोक्नुपर्ने बाध्यता

1538123066images.jpg
►मानदत्त रावल    असोज १२, जुम्ला । हिमाली जिल्ला जुम्लामा अझै पनि मानिस बिरामी पर्दा स्ट्रेचरको विकल्प हटेको छैन ।    भौगोलिक रूपमा विकट भएका कारण यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा नसक्नुका साथै बिरामीलाई स्ट्रेचरमै बोकेर स्वास्थ्य संस्थामा पुर्याउने र ल्याउने गर्दै आएका छन् ।    ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मी...

बलात्कारको अभियोगमा तीन जना पक्राउ

1538072584arrested-2-people.jpg
असोज ११, भोजपुर । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ ।  पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका–४ मेम्पाङका १६ वर्षीय सन्देश राई भनिने सविन, भोजपुर नगरपालिका–१ डाँडा बोखिमका २५ वर्षीय मदन राई र हतुवागढी गाउँपालिका–६ माटोखानी टोलका २५ वर्षीय छत्रमान राई रहेको जिल्ला...

घरेलु हिंसा सम्बन्धी विधेयक पारित

1538066922pradesh-shava-1.jpg
असोज ११, विराटनगर । प्रदेश नं १ प्रदेशसभाको आजको बैठकले घरेलु हिंसा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ ।  प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो विधेयक पारित गरियोस् भनी सभामा पेश गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।    यसअघि सो...

Advertisement

बाँकेका पच्चीस प्रतिशत महिला अझै घरमै सुत्केरी गराउँछन्

1538066679sutkeri.jpg
►काशीराम शर्मा  असोज ११, बाँके । बाँकेका २५ प्रतिशत महिला अझै पनि घरमै सुत्केरी गराउने गरेका छन् ।  नियमितरुपमा गभर्वती चेकजाँच गराई स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलालाई सरकारले आर्थिक अनुदानदेखि विभिन्न सहयोगका कार्यक्रम गर्दै आएका छन् तर पनि बाँकेमा २५ प्रतिशत महिला घरमै सुत्केरी गराउने गरेका छन् ।    स्वास्थ्य...

पत्रकारितालाई मर्यादित र व्यावसायिक बनाउनुपर्छ

1538066319nepalesewomen.png
असोज ११, भक्तपुर । पत्रकारितालाई व्यवस्थित, मर्यादित र व्यवसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।  प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आज भक्तपुरको नगरकोटमा आयोजना गरेको ‘सञ्चार र लोकतन्त्र’ विषयक अन्र्तक्रियामा उनीहरुले सञ्चार क्षेत्र कमजोर हुँदा लोकतन्त्र पनि कमजोर बन्ने बताउनुभयो ।    सो अवसरमा...

अब प्रमाणपत्र धितोमा राखेर शैक्षिक कर्जा पाइने

1538066159Karja.jpg
असोज ११, काठमाडौं । शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ ।  नेपाल राष्ट्र बैंकले आज सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।    सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत शैक्षिक योग्यताको...

Advertisement

केराले बजार नपाएपछि भैँसीलाई कुँडो

1538057070kera.jpg
असोज ११, खोटाङ । केरा पकेट क्षेत्रका किसान बजार नपाएपछि चिन्तित बनेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका किसान सडक असुविधाका कारण उत्पादन गरेको केरा बिक्री गर्नबाट वञ्चित छन् ।    विजयखर्कको बसेरी ढकालबेँसी क्षेत्रमा पर्याप्त मात्रामा केरा उत्पादन हुन्छ । केराले बजार पाउन सकेको छैन । केरा पकेट क्षेत्रमा...

श्रीमातीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ

1538055919nepalesewomen.png
असोज ११, लेखनाथ । पोखरा महानगरपालिका–३२ को खुदीखोला सुकुम्वासी बस्तीमा श्रीमातीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् ।    बुधबार राति घरमै श्रीमतीको हत्या गरेर उनी भागेका थिए । बिहानदेखि घटनास्थल पुगेको सङ्घीय इकाई प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासले हत्यारालाई पक्राउ गरिएको हो । ५५ वर्षीय...

टुहुरा सात बालबालिकालाई सहयोग जुट्दै

15380554461168931085Street-Child.jpeg
असोज ११, खोटाङ । बुबाआमा गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका सात बालबालिकालाई सहयोग गर्ने हातहरु थपिएका छन् ।    गत साउन १८ गते बुबा चन्द्र किरातको करेन्ट लागेर र विसं २०७३ भदौ १९ गते आमा टलकुमारी राईको गर्भपतन गराउनेक्रममा स्वास्थ्यकर्मीको त्रूटीका कारण मृत्यु भएपछि उनीहरूका पाँच छोरी र दुई छोराको बिचल्ली भएको हो...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement