Advertisement
Advertisement
Advertisement

रासस


बल्ल नागरिकता पाइन् ५५ वर्षिया गुनाकुमारीले

1538545487nagricta.jpg
असोज १७, बेँसीशहर । मध्यनेपाल नगरपालिका–५ समिभञ्याङकी एक महिलाले ५५ वर्षमा नागरिकता प्राप्त गर्नुभएको छ । सानैमा विवाह गर्नुभएकी गुनाकुमारी गुरुङले मङ्गलबार जिल्ला प्रशासन कार्यालयल मजुङबाट नेपाली नागरिकता लिनुभएको हो ।  दुई सन्तानकी आमा गुरुङ नागरिकताका लागि पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउँदै आउनु भएको थियो । “बुबाले...

मिठाइमा नीरको प्रयोग

1538487732sangam.jpg
असोज १६, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेको छ । अनुगमनका क्रममा आज फेला परेको सो पाउडर सेतो कपडामा प्रयोग गरिने वस्तु (नीर) भएको प्रमाणित भएको छ । स्थानीय बानेश्वरमा सङ्गम शर्माले सञ्चालन गरेको सङ्गम स्विट्स एण्ड स्न्याक्स प्रालिको मिलन चोक गोदाममा उक्त पाउडर फेला...

असहायलाई टेलिभिजन

1538486868nepalesewomen.png
असोज १६, भक्तपुर । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मनोरोगी, सुस्तःमनस्थिति भएका, अशक्त र बेवारिसे नागरिकलाई पाल्दै आएको मानवकल्याण समाजलाई चाँगुनारायण नगरपालिकाले आज टेलिभिजन प्रदान गरेको छ ।  समाजमा आश्रित तीस नागरिकलाई भजन हेर्न सहज हुने गरी ३२ इञ्चको टेलिभिजन प्रदान गरिएको नगरपालिकाका प्रमुख सोम मिश्रले बताउनुभयो...

Advertisement

राष्ट्रपति भण्डारीद्वारा जितिया पर्वको शुभकामना सन्देश

1538412321bidh-1.jpg
असोज १५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका चाडपर्व मनाउँदा तीनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक रहेको बताउनुभएको छ ।  जितिया पर्वका अवसरमा आज उहाँले शुभकामना सन्देश दिनुहुँदै बहुजाती, बहुभाषा, बहुसंस्कृति आदिले ...

एउटै वडाका दुई शिशुको मृत्यु भएपछि स्वास्थ्यकर्मी परिचालन

1538412175child-300x228.jpg
असोज १५, खोटाङ ।  केपीलासगढी गाउँपालिका–१ फेदीमा एकै दिन दुई नवजात शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल खोटाङबाट स्वास्थ्यकर्मीको टोली पठाइएको छ ।  साविकको फेदी–१ का १७ दिनको छोरा र साविकका फेदी–३ की २८ दिनको छोरीको असोज १२ गते शुक्रबार मृत्यु भएपछि सोमबार जिल्ला अस्पताल खोटाङबाट डा नवीन देवकोटा, विश्वनाथ यादव लगायतको टोली...

श्रीमतीको हत्या मुद्दामा १० वर्ष कैद सजाए

1538411872download-2.jpg
असोज १५, भोजपुर । जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक व्यक्तिलाई १० वर्ष कैद सजाएको फैसला गरेको छ ।  अदालतले भोजपुर साल्पासिलिछो गाउँपालिका–३ चौकीडाँडाका पुष्प भन्ने हर्कबहादुर राईलाई १० वर्ष कैद सजाएको फैसला गरेको हो ।    राईलाई कतव्र्य ज्यान मुद्दामा जिल्ला अदालत भोजपुरका न्यायाधीश...

Advertisement

नर्सिङ शिक्षाप्रति युवती आकर्षण, रोजगारको चुनौती पनि बढ्दै

1538408509nurse.jpg
असोज १५, नेपालगञ्ज । नर्सिङ पेशा अहिले धेरै युवतीको रोजाइको विषय भएको छ । यस पेशाप्रति युवतीको आकर्षण बढेसँगै रोजगारको चुनौती पनि बढ्दै गएको छ ।  नर्स उत्पादनको अनुपातमा रोजगारको अवसर न्यून हुँदै गएकोमा चिन्ता व्यक्त हुने गरेको छ । नर्स पढेका अधिकांश बेरोजगार भएर बस्न बाध्य भएका उदाहरण पनि छन् । रोजगारीका लागि धेरै अस्पताल र स्वास्थ्य...

छाउपडी प्रथालाई न्यूनीकरण गर्न र विद्यालयमा नियमित गराउन छात्रालाई सेनेटरी प्याड

1538408138IMG7425.jpg
असोज १५, अछाम । छाउपडी प्रथालाई न्यूनीकरण गर्न र विद्यालय तहका छात्रालाई विद्यालयमा नियमित गराउनका लागि चौरपाटी गाउँपालिकाका– २ विद्यालयमा सेनेटरी प्याड वितरण गरिएको छ ।  वैजनाथ माध्यमिक विद्यालय र सिउडी माध्यमिक विद्यालयमा अध्ययनरत २०० छात्रालाई चौपाटी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा राजु गुरुङको व्यक्तिगत पहलमा प्याड...

जीवन जिउने कला सिक्दै विद्यार्थी

1538407644himalaya-basic-school.jpg
असोज १५, बाँके, नेपालजञ्ज । गेरुवागाउँपालिका जनकनगर गाउँघर भएका किशोर अवस्थाका आकाश थारु (नाम परिवर्तन) ले केही महीना अघि आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । कारण प्रेममा असफल, मानसिक तनाव ।  त्यस्तै केही समयको अन्तरालमा सोही प्रकृतिका घटना वारबर्दिया नगरपालिका जब्दीगाउँका र नेउलापुर गोविन्दपुरमा पनि दोहोरियो ।    पछिल्लो समय यी...

Advertisement

निर्मला हत्याको सत्यतथ्य बाहिर आउँछ : सांसद बस्नेत

1538406791nirmalapantakohatyarapattalagcha4363.jpg
असोज १५, कास्की । सङ्घीय संसद्का सांसद महेश बस्नेतले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको सत्यतथ्यबाहिर आएरै छाड्ने बताउनुभएको छ । सरकारले पहिलोपटक मातहतका एसपी, डिएसपीलगायत नौ जनालाई निलम्बन गरेर घटनाको अनुसन्धान गरिरहेकाले समय लागे पनि घटनामा संलग्नको पहिचान भई छाड्ने भनाइ उहाँको छ ।  प्रेस चौतारी नेपाल र...

पिछडिएका समुदायलाई निःशुल्क कानूनी सेवा

1538400446download-1.jpg
असोज १५, बुटवल । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा असहाय, विपन्न, वृद्धवृद्धा र पिछडिएका समुदायलाई निःशुल्क कानूनी सेवा प्रदान गरिएको छ ।  सो इजलासमा परेका विभिन्न मुद्दामध्ये असार मसान्तसम्म २०० मुद्दा फस्र्यौट भएको वैतनिक कानूनव्यवसायी कैलाशचन्द्र ज्ञवालीले जानकारी दिनुभयो । खासगरी अंशबण्डा, सम्बन्ध विच्छेद, आर्थिक लेनदेन, जग्गा...

तीनमहिने दुधे बालक च्यापेर मनिषा घर्ती परीक्षामा

1538295180nepalesewomen.png
असोज १४, प्यूठान । तीनमहिने दुधे बालक काखीमा च्यापेर रोल्पा नगरपालिका– ८ जंककोटकी मनिषा घर्ती र उनका श्रीमान् आज शिक्षक सेवा आयोगको परीक्षामा सामेल हुनुभएको छ ।  उनी तीन महिनाकी कान्छी छोरी, चार वर्षकी जेठी छोरी र श्रीमान् रुद्रवीर पुनसहित शिक्षक सेवा आयोगको परीक्षामा सामेल हुन प्यूठान आएकी हुन् । मनिषा र रुद्रवीर नेपाल राष्ट्रिय...

Advertisement

निर्मला पन्त हत्या प्रकरणः डिएनए रिपोर्ट मिलेन

1538293228th.jpg
असोज १४, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं निर्मला हत्या काण्डका अनुसन्धान अधिकृत कृष्णराज ओझाले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...

हिंसाका घटना न्यूनीकरण अभियान शुरु

1538229477download.jpg
असोज १३, बुटवल । गृहमन्त्री रामबहादुर थापाले महिला तथा बालबालिका हिंसाका घटना न्यूनीकरण अभियान शुरुवात गर्नुभएको छ ।  लागुऔषध निषेध र मदिरा नियन्त्रण अभियानसँग जोडेर मन्त्री थापाले आजदेखि प्रदेश नं ५ बाट देशव्यापीरुपमा अभियान शुरुआत गर्नुभयो ।    सरकारले शुरु गरेको यो अभियान समाजमा रहेको सबै किसिमका अपराध र अपराधीविरुद्धको...

१३ सय बढी बालबालिका विद्यालय बाहिर

1538228952f019c3e166eaf8d2ce5fc14135028a79.jpg
असोज १३, घोराही । दाङमा एक हजार ३५६ बालबालिका अझैं पनि विद्यालय बाहिर रहेका छन ।  सरकारले सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च गरेको छ । विद्यालयमा बालबालिकालाई भर्ना गराउने अभियान पनि भइरहन्छ । सोहीअनुरुप भर्ना अभियानमा पनि लाखौँको खर्च हुने गरेको छ तर पनि बालबालिकाको आधारभूत र अनिवार्य मानिएको विद्यालय तहको शिक्षा अझै सबै...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement