Advertisement
Advertisement
Advertisement

रासस


जाडोले विद्यार्थीलाई कठिनाइ

1544607616Student.jpg
मङ्सिर २६, हुम्ला,  मङ्सिरको दोस्रो हप्तादेखि अत्याधिक मात्रामा बढेको जाडोको कारण वार्षिक परीक्षा दिने जिल्लाका सात गाउँपालिका विद्यालयका विद्यार्थीलाई निकै कठिनाइ भएको छ ।    स्थानीय तहले आजदेखि परीक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो । खार्पुनाथ गाउँपालिकास्थित मानधारा माविका विद्यार्थीलाई परीक्षामा सहभागी दिन कठिन भएको...

महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला अछाममा एक किशोरीमाथि जबर्जस्ती

1544605517woman-Violence.jpg
मङ्सिर २६, अछाम,  महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा अछाममा एक किशोरीमाथि जबर्जस्ती करणी भएको छ । १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा अछाम प्रहरीले ३३ वर्षीय युवकलाई पक्राउ गरेको हो ।    जबरजस्ती करणीको आरोपमा जिल्लाको साँफेबगर नगरपालिका–४ भण्डारीगाउँ निवासी ३३ वर्षीय मिलन भुललाई प्रहरीले...

महिला फुटबल टोलीको प्रशिक्षण आजदेखि

1544604189women-player.jpg
मङ्सिर २६, काठमाडौं, पाँचौं संस्करणको साफ महिला फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ । प्रतियोगिता आउन तीन महिना बाँकी छँदै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले महिला टोलीको तयारी अघि बढाएको प्रवक्ता किरण राईले जानकारी दिनुभयो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रशिक्षणका लागि ३३...

Advertisement

महिला उद्यमीलाई बिना धितो ऋण दिइने

1544534881nepalesewomen.png
मङ्सिर २५, काठमाडौं । विपन्न समुदायलाई उद्यमशील बनाउन चार हजार ३०० कृषक एवं महिला उद्यमीलाई बिना धितो ऋण प्रवाह गरिने भएको छ।    बेलायती सहयोग नियोग (युकेएड) सक्षम परियोजना, हेफर इन्टरनेशनल र माछापुच्छे« बैंकबीच यससम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हेफरका राष्ट्रिय निर्देशक डा शुभनारायण महतो, युकेएड...

स्क्रीनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

1544526110download-4.jpg
मङ्सिर २४, वासिङ्टन। अनुसन्धाताहरुले प्रारम्भिक तथ्याँकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन् । आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल संयुक्तराज्य अमेरिकामा गहन अध्ययन भइरहेको छ ...

लैङ्गिक हिंसाविरुद्धको अभियान शुरु

1544524745images.jpg
मङ्सिर २५, धनगढी । ‘लैङ्गिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने मूल नारासाथ आज औपचारिक रुपमा यहाँ सुदूरपश्चिम प्रदेश स्तरीय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान थालिएको छ ।    अभियानको क्रममा ‘लैङ्गिक हिंसा अन्त्य गर्न सरोकारवाला निकायको जिम्मेवारी र भूमिका विषयमा आजै आयोजित अन्तक्र्रियामा सुदूरपश्चिम...

Advertisement

विवाह पञ्चमी महोत्सव : आज मटकोर विधि

1544523746Bibah-panchami-photo.jpg
मङ्सिर २५, धनुषा । जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हुँदैछ । सोमबार तिलकोत्सव सम्पन भएको थियो ।    महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ भने आज पाँचौँ दिन मटकोर र छैठौं दिन मंसिर २६ गते राम–सीता स्वयंवर तथा...

दुर्घटनामा महिलाको मृत्यु

1544522891download-3.jpg
मङ्सिर २५, लहान ।सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–३ मा आज अपराह्न बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।    ठाडीबाट लहानतर्फ आउँदै गरेको ना ४ ख ४७१३ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको स १० प ३५४२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार सप्तरीको...

मञ्जुश्रीको मूर्तिले कीर्तिपुरको शोभा बढायो

1544521847manjushree--768x1024.jpg
►नारायण ढुङ्गाना  मङ्सिर २५, काठमाडौं । कीर्तिपुरको चोभारमा निर्माण गरिएको मञ्जुश्रीको मूर्तिले यहाँको शोभा बढाएको छ । ढुङ्गाबाट निर्मित ३३ फिट अग्लो उक्त मूर्तिका कारण पर्यटकसमेत आकर्षित भएका छन् ।    निर्माण सम्पन्न नहुँदै मञ्जुश्री पार्कमा पुग्ने जो कोही उक्त प्रतिमा मूर्तिमा पुगेर सामूहिक तस्वीर खिचाउने र सेल्फीमा...

Advertisement

महिला सशक्तीकरणका लागि जागरण आवश्यक : मन्त्री थममाया थापा

1543926163Tham-Maya-Thapa.jpg
मङ्सिर १७, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला सशक्तीकरणका साथसाथै उनीहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रमहरु गरी गाउँ–गाउँ बस्ती–बस्तीमा जागरण अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।    जागरण नेपालले आज यहाँ आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अभियान अन्र्तगत छलफल...

बाल क्लबको पहलमा बालविवाह रोकियो

1543916842download.jpg
मङ्सिर १७, भद्रपुर । झापाको मेचीनगर नगरपालिका–१० मा आज हुन लागेको बालविवाह बाल क्लबको पहलमा रोकिएको छ । मेचीनगर–१० खयरडाँगीकी १५ वर्षीया इर्शा खातुनको कञ्चनपुर निवासी २४ वर्षीय इराद अलीसँग हुन लागेको विवाह प्रहरीले रोकेको हो ।    धुलाबारी माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत् छात्रा इर्शा खातुनको विवाह हुँदैछ भन्ने थाहा...

बालविवाह न्यूनीकरण गर्न नमूना गाउँ अभियान

1543839469Child-Marriageshikiharnews.jpg
►हेमन्त केसी  मङ्सिर १७, जाजरकोट । बालविवाह गर्ने क्रम बढेपछि यहाँका स्थानीय तहहरू यसको न्यूनीकरणका लागि विभिन्न अभियानमा जुटेका छन् । पुरानो परम्परा, आधुनिक प्रविधिको दुरुयोग र अशिक्षाका कारण बालविवाह बढ्ने क्रम नरोकिएपछि यस्तो अभियान सञ्चालन गरिएको हो । बालविवाहका कारण पारिवारिक सम्बन्ध बिग्रने क्रम पनि उत्तिकै बढेको छ...

Advertisement

राष्ट्रपति भण्डारी पोल्याण्डमा, जलवायु परिवर्तनसम्बन्धी विश्वका १९६ मुलुकलाई नेपालको धारणा बताउनुहुने

15437429761543716617238SApoland.jpg
►विशेष प्रतिनिधि श्यामल अधिकारी  मङ्सिर १६, वार्सा, पोल्याण्ड । राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा आइपुग्नुभयो।    उहाँलाई पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।    उहाँका साथ...

आङ सान सू की स्वदेश फिर्ता

1543739616Suukyii0Ef30En1q.jpg
मङ्सिर १६, काठमाडौं । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर म्यान्माका स्टेट काउन्सिलर आङ सान सू की आज स्वदेश फर्कनुभएको छ । नेत्री सू कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गर्नुभयो ।  सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा...

आग्लो प्रहार गरी श्रीमतीको हत्या

1543302390woman-Violence.jpg
मङ्सिर ११, दोलखा । जिरी नगरपालिका–९ ठूलोपातल सल्लेका ३५ वर्षीय तस्वीर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन् ।  ठूलोपातलकै खोलाखर्क घुँडेस्थित माइतमा भाइको विवाहमा पुगेकी राममायालाई सोमबार साँझ श्रीमानले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक माधवप्रसाद...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement