Advertisement
Advertisement
Advertisement

रासस


लैङ्गिक हिंसा नियन्त्रण गर्न समिति

1546837639hinsa.jpg
पुस २३, काठमाडौं ।   समुदाय प्रहरी साझेदारी अवधारणाको कार्यान्वयन गर्ने उद्देश्यले महानगरीय प्रहरी परिसर काठमाडौंँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाको संयोजकत्वमा ३५ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरेको छ ।  समुदाय प्रहरी साझेदारी अवधारणाको कार्यान्वयन गरी लैङ्गिक हिंसा नियन्त्रण गर्न र अपराध...

अपाङ्गता भएकालाई छात्रवृत्ति

1546772199bhatta.jpeg
पुस २२, धम्बोझी । बारबर्दिया दुदास्थित युवक माध्यमिक विद्यालयले आफ्ना संस्थापक प्रधानाध्यापक र शिक्षकका स्मृतिमा विभिन्न कक्षामा अध्यनरत तीन अपाङ्गता भएका छात्रछात्रालाई जनही रु ५ हजार र सात अन्य विद्यार्थीलाई जनही रु एक हजारका दरले छात्रवृत्ति वितरण गरेको छ । शैक्षिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।  कार्यक्रममा...

युवा भारततिर गएपछि गाउँमा वृद्धवृद्धा मात्रै

1546768642download.jpg
पुस २२,  डोटी ।गाउँघरमा काम नपाउने भएपछि जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश युवा अहिले रोजगारीका लागि छिमेकी मुलुक भारततिर जान थालेका छन् ।  पारिवारिक भेटघाट तथा दशैँ–तिहार मनाउन भारतबाट रोजगारी गरेर गाउँ फर्केका जिल्लाका अधिकांश युवा यतिबेला हरेक दिन दर्जनौँको सङ्ख्यामा छिमेकी मुलुक भारतलगायत नेपालका विभिन्न ठाउँमा रोजगारीका...

Advertisement

निःशुल्क स्वास्थ्य परीक्षण

1546767774health-check.jpg
पुस २२, दाङ ।सडक दुर्घटना न्यूनीकरणका लागि भन्दै प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङको आयोजना तथा राप्ती आँखा अस्पताल रक्षाचौर दाङको आयोजनामा आज राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यान सडक खण्डमा पर्ने तुलसीपुर उपमहानगरपालिका–३ को गोटी खोलामा चालकका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।    प्रदेश नं ५ का...

चिसोका कारण बिरामीको सङ्ख्या बढ्दै

1546767208download-6.jpg
पुस २२, रुकुम, पूर्व ।    रुकुम पूर्व प्रदेश नं– ५ को एक मात्र हिमाली जिल्लामा निकै चिसो बढेकाले बिरामीको सङ्ख्या पनि प्रतिदिन बढिरहेको छ । विगतका वर्षमा स्थानीय स्वास्थ्य चौकीमा चिसो याममाभन्दा गर्मी याममा बिरामीको चाप बढी हुने गरेकामा अहिले चिसो याममै बिरामीको चाप बढेको छ । सिस्ने गाउँपालिका ५ रुकुमकोटका ६५ वर्षीय पूर्णबहादुर...

पारिश्रमिकको रकम अपाङ्ग र असहायलाई

1546766821images-2.jpg
 पुस २२, डोटी । बडीकेदार गाउँपालिका–५ लानाकेदारेश्वरका वडाध्यक्ष बुद्धिसागर बिनाडीले पारिश्रमिकको केही अंशबाट गाउँपालिका विभिन्न वडाका अपाङ्ग, असहाय, वृद्ध, दलितलाई आर्थिक सहयोग गर्नुभएको छ ।  उहाँले आफ्नो गाउँपालिकाका सबै वडामा रहेका असहायलाई रु दुई हजारका दरले आर्थिक सहयोग गर्नुभएको हो । उहाँले आफूले गरेको आर्थिक सहयोग धेरै...

Advertisement

भूकम्प धक्का महसुश

1546761400download-5.jpg
पुस  २२,  बैतडी ।  भारतको उत्तराखण्ड प्रदेश केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुश गरिएको छ ।  सुर्खेत भूकम्प मापन केन्द्रका प्रमुख दीपक बस्नेतका अनुसार राति १० बजेर १ मिनेटमा चार रिक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामबाट दक्षिण पश्चिम २९ किलोमिटर टाढा भारतमा...

डेढ महीनादेखि जिल्ला अस्पताल प्रसूति सेवाविहीन

1546756673images-1.jpg
पुस २२, गाईघाट । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा रहेको एक मात्र उदयपुर जिल्ला अस्पताल डेढ महीनादेखि प्रसूति सेवा उपचारविहीन अवस्थामा रहँदै आएको छ । जिल्ला अस्पतालको दरबन्दीमा रहेका एक स्त्री विशेषज्ञसहितको दुई चिकित्सक डा पवन साह र डा विशाल देव सरुवा भएर अन्यत्र गएपछि जिल्ला अस्पताल उदयपुरमा प्रसूति सेवासम्बन्धी उपचार ठप्प...

दुर्घटनामा एक जनाको मृत्यु

1546755567download-4.jpg
पुस २२,  इनरुवा ।  सुनसरीको रामधुनी नगरपालिका–५ मा आज भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे–२ का रमेश क्षेत्री रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को२०प ९१६२ नंको मोटरसाइकलले सोही दिशातर्फबाट आउँदै गरेको साइकललाई...

Advertisement

बिरामी सहायता कोष स्थापना

1546755019images.jpg
पुस २२, प्यूठान ।  प्यूठान अस्पतालले गरीब बिरामी सहायता कोषको स्थापना गरेको छ । आज प्यूठान अस्पतालमा सम्पन्न अस्पताल व्यवस्थापन समितिको बैठकले ग्रामीण क्षेत्रबाट धेरै गरीब बिरामी आउने पैसा नभएर उपचार गर्न कठिनाइ भएको अवस्थालाई मध्यनजर गर्दै यस्तो कोष स्थापना गरेको हो । गरीब बिरामी सहायता कोषमा प्यूठान नगरपालिकाका नगर प्रमुख...

आगलागी हुँदा छ लाख बराबरको क्षति

1546754711aaglagi.jpg
पुस २२, लमही ।  दाङको राप्ती गाउँपालिका–२ बारखुटीको एक घरमा आगलागी हुँदा करीब ६ लाख बराबरको क्षति भएको छ । आज बिहान ५ बजेतिर देवी कुमालको खरले छाएको एकतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागी हुँदा घर तथा घरमा रहेका सम्पूर्ण मालसामान पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका...

सुत्केरी हुँदा भुइँमा सुत्ने चलन हट्दै

1546752821sutkeri.jpeg
►धु्र्वसागर शर्मा   पुस २२, गलेश्वर । परम्परागत रूपमा गाउँघरतिर चल्दै आएको सुत्केरी अवस्थाका महिलालाई भुइँमा सुत्नुपर्ने बाध्यकारी चलन पछिल्लो समयमा आएर हट्दै गएको छ । बेनी नगरपालिकासहित म्याग्दीका छवटै स्थानीय तहमा बर्थिङ सेन्टर सञ्चालन र विभिन्न सङ्घसंस्थाले नवजात शिशु, सुत्केरी महिला र सुरक्षित मातृत्वसम्बन्धी जनचेतना...

Advertisement

बाबुको मृत्यु, आमा अर्कैसँग, तीन बालकको बिचल्ली

1546592764download-9.jpg
►लक्ष्मीप्रसाद सापकोटा  पुस २०, पर्वत । जन्म दिने बाबुको अकालमै मृत्यु हुनु र आमा दोस्रो विवाह गरी गएपछि उनीहरूले जन्म दिएका बालबालिकाको अवस्था कस्तो होला रु हामी सहजै अनुमान गर्न सक्छौँ, निकै दयनीय । यहाँको एक दलित समुदायका तीन बालक यस्तै बिचल्लीमा परेका छन् । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित छेउखन्नाका धनबहादुर...

राष्ट्रिय महिला भलिबल पुसको अन्तिममा

1546590865WomensTeam.jpg
 पुस २०, काठमाडौं ।  न्यू डायमण्ड स्पोर्टस क्लबको आयोजनामा दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुसको अन्तिम सातामा हुने भएको छ ।  यही पुस २५ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा तीन विभागीय टोली...

रोग लुकाएर बसेका महिलाको खोजी अभियान

1546585241download-3.jpg
 पुस २०, राँझा ।  ग्रामीण क्षेत्रमा रोग लुकाएर बसेका महिलाको स्वास्थ्य उपचारका लागि लायन्स क्लबले खोजी अभियान सञ्चालन गरेको छ । रोगबारे थाहा हुँदाहुँदै पनि लाजका कारण रोग पालेर बसेका महिलालाई खोज्न महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५– बी टुका निवर्तमान गभर्नर मधुसुदन शाक्यले जानकारी...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement