Advertisement
Advertisement
Advertisement
Advertisement

लैङ्गिक हिंसा नियन्त्रण गर्न समिति

  |      10:49:00   |  
वेब तस्विर
वेब तस्विर

पुस २३, काठमाडौं ।   समुदाय प्रहरी साझेदारी अवधारणाको कार्यान्वयन गर्ने उद्देश्यले महानगरीय प्रहरी परिसर काठमाडौंँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाको संयोजकत्वमा ३५ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरेको छ ।  समुदाय प्रहरी साझेदारी अवधारणाको कार्यान्वयन गरी लैङ्गिक हिंसा नियन्त्रण गर्न र अपराध अनुसन्धानमा सरोकार भएका निकायसँग आज छलफल गरी सो समिति गठन गरिएको हो ।  समुदायमा प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सरोकार पक्षसँग समन्वय र सहकार्य अभिवृद्धि गर्ने र समाजमा शान्ति कायम गर्ने उद्देश्यले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र महिला तथा बालबालिका सेवा निर्देशनालयबाट स्वीकृत भई आएको निर्देशिकाबमोजिम समिति गठन गरेको हो । 

 

प्रहरी वरिष्ठ उपरीक्षक लामाले समाजमा लैङ्गिक हिंसा बढ्दै गएकाले घटना भएपछि अनुसन्धान गर्नुभन्दा घटना हुन नदिने सावधान अपनाउन गरी समुदायमा प्रहरी कार्यक्रम शुरु गरेको बताउनुभयो । समुदायसँग प्रहरी कार्यक्रमअन्तर्गत सडकमा बेवारिसे रुपमा बसेका २१ मानिसलाई उद्धार गरी विभिन्न आश्रममा राख्ने गरिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement