Advertisement
Advertisement
Advertisement
Advertisement

बिरामी सहायता कोष स्थापना

  |      11:53:00   |  
वेब तस्विर
वेब तस्विर

पुस २२, प्यूठान ।  प्यूठान अस्पतालले गरीब बिरामी सहायता कोषको स्थापना गरेको छ । आज प्यूठान अस्पतालमा सम्पन्न अस्पताल व्यवस्थापन समितिको बैठकले ग्रामीण क्षेत्रबाट धेरै गरीब बिरामी आउने पैसा नभएर उपचार गर्न कठिनाइ भएको अवस्थालाई मध्यनजर गर्दै यस्तो कोष स्थापना गरेको हो । गरीब बिरामी सहायता कोषमा प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले आफ्नो तलबबाट रु ५० हजार उपलब्ध गराउने घोषणा गर्नुभएको छ । गरीब विपन्न वर्गको सहयोगका लागि नगर प्रमुख कक्षपतिले ‘प्रमुख’ कोष स्थापना गरेको बताउनुभयो । 

 

मासिक तलब नलिई गरीबलाई सहयोग गर्ने प्रतिबद्धता गरेका नगर प्रमुख कक्षपतिले यसअघि आगलागी पीडित, विपन्न बिरामी, गरीबका लागि दशैँ खर्चसमेत उपलब्ध गराउनुभएको छ । गरीबले सहजरुपमा उपचार सेवा प्राप्त गर्ने वातावरण मिलाउनेछौँ”, नगर प्रमुख कक्षपतिले भन्नुभयो, “गरीब र असहायको उपचारमा पहिलो प्राथमिकता दिनेछौँ ।”  उहाँका अनुसार अस्पतालभित्रको सरसफाइ र उपचारको व्यवस्थापनमा सुधार गरी भित्र पस्दा आधा रोग निको हुने खालको वातावरण सिर्जना गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । पछिल्लोपटक प्यूठान अस्पतालमा व्यवस्थापकीय समस्या रहेको सरोकारवालाको गुनासो छ । अस्पतालले सुधारका लागि विभिन्न योजना ल्याउँदा नागरिक आशावादी बनेका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement