Advertisement
Advertisement
Advertisement

रासस


विद्यालय टाढा भएकै कारण पढाइ छाड्न बाध्य २८ छात्रालाई साइकल वितरण

1579684486cycle.jpg
माघ ८, सुरुङ्गा । माध्यमिक शिक्षा (११–१२ कक्षा) अध्ययन गर्ने छात्राहरुलाई गौरीगञ्ज गाउँपालिकाले साइकल वितरण गरेको छ । गाउँपालिका–२ मा रहेको कोरोबारी माध्यमिक विद्यालयमा अध्ययनरत २८ छात्रालाई गाउँपालिकाले साइकल वितरण गरेको हो ।  विद्यालय जान आउन सहज होस् भन्दै वडा नं. २ को बजेटबाट माध्यमिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि...

कञ्चनपुरमा सुत्केरीलाई वडा कार्यालयबाटै पोषणयुक्त खानेकुरा खान भत्ता

1579180738shuklafata-napa.jpg
माघ २, कञ्चनपुर । सुत्केरीलाई शुक्लाफाँटा नगरपालिका वडा नं ३ ले पोषयुक्त खानेकुरा खानका लागि भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । निरन्तररुपमा दुई वर्षदेखि सुत्केरी भएकालाई पोषणयुक्त खानेकुरा खानका लागि भत्ताको रकम उपलब्ध गराइँदै आएको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।  “दूध, दही, घ्यू, फलफूल, माछा, मासु, हरियो...

पाल्पाका महिला समूहमा आलुखेती गर्न उत्साहित

1579180029Potato.jpg
माघ २,  रामपुर । पाल्पाका महिला सामूहिक आलुखेतीतर्फ  आकर्षित बन्दै गएका छन् । जिल्लाको माडीफाँट, हुँगीफाँट, दोभान, अर्गली, कचल, रामपुरलगायतका क्षेत्रमा बढी मात्रामा आलुखेती गरिए पनि पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा समूहमा महिला मिलेर आलुखेती गर्नाले राम्रो आम्दानी हुने भएपछि यसतर्फ आकर्षित हुने गरेको महिला नै बताउँछन् । ...

Advertisement

‘छाउगोठसँगै सोच भत्काउनु जरुरी’

1578916138Chhaupadi-222533791421.jpg
पुस २८, सुर्खेत । यतिबेला मध्य तथा सुदूरपश्चिम नेपालका पहाडी तथा हिमाली जिल्लामा छाउगोठ भत्काउने अभियान चलिरहेको छ । गृह मन्त्रालयको निर्देशनबमोजिम कर्णाली प्रदेशअन्तर्गतका जिल्ला प्रशासन कार्यालयहरुको नेतृत्वमा छाउगोठ भत्काउने अभियान अघि बढिरहेको छ । कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालीकोट, मुगु, डोल्पा, हुम्लामा...

बालबालिकासम्बन्धी ऐन ल्याइने

1578915128balbalikaFnRpgvGuPR-1.jpg
पुस २८, काठमाडौं ।  सरकारले सडक बालबालिकामुक्त नेपाल निर्माण गर्ने उद्देश्यले छिट्टै बालबालिकासम्बन्धी ऐन ल्याउने भएको छ । सरकारले लामो समयदेखि काठमाडौँ उपत्यकाका विभिन्न सहरबाट बालबालिको उद्धार अभियानसमेत सञ्चालन गर्दै आएको छ ।  सडकका बालबालिकालाई उद्धार मात्रै गर्नेभन्दा पनि सडकमा जानै नदिने गरी बालबालिकासम्बन्धी ऐन ल्याउने...

छाउपडी प्रथाविरुद्ध विद्यार्थीलाई पढाउँदै प्रहरी

1578827460prahari-chaupadi.jpg
पुस २७, रारा । मुगुका विद्यालयमा अध्यनतरत विद्यार्थीलाई छाउपडी प्रथाका विरुद्ध कानूनमा भएका व्यवस्थाबारेमा प्रहरीले विद्यार्थीलाई प्रशिक्षण दिइएकोे छ । श्री महाकाली नमूना माध्यामिक विद्यालय गमगढी मुगुमा कक्षा ८ देखि १० कक्षासम्म अध्यनरत विद्यार्थीलाई प्रहरीले छाउपडी प्रथाका विरुद्ध मौजुदा कानूनका विषयमा प्रशिक्षण दिएको...

Advertisement

बालिका शिक्षा र छोरी बीमा कार्यक्रममा प्रदेश सरकारसँग सहकार्य गर्नेः अर्थमन्त्री डा खतिवडा

1578825883Yubaraj-Khatiwada.jpg
पुस २७, गौशाला । अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक रुपान्तरणका लागि बालिका शिक्षा र छोरी बीमा कार्यक्रममा प्रदेश सरकारसँग सहकार्य गरी अघि बढ्ने बताउनुभएको छ । प्रदेश नं २ का सरकारले आज महोत्तरीको बर्दिवासमा आयोजना गरेको ‘प्रदेश समन्वयन परिषद्को बैठक’ मा उहाँले भन्नुभयो, “ विशेषगरी महिला सशक्तीकरणमा प्रदेश सरकारसँग सङ्घीय...

बाबुको काजकिरिया गर्दै छोरी

1578558152kaj-kiriya.jpg
पुस २४, कनकाई । परम्परावादी सोचले हाम्रो समाज अझै पनि अन्धविश्वास र रुढिवादीले जेलिएको छ । पुरानो संस्कार र संस्कृतिले जकडिएको हाम्रो समाजमा परिवर्तन ल्याउने कुरा गर्न जति सजिलो भए पनि व्यावहारिकरुपमा प्रयोगमा ल्याउन त्यति सहज छैन । समाजमा मर्दापर्दा होस् या कुनै पनि शुभकार्य गर्दा होस् पुरानै सोचका साथ समाज अझै पनि चलिरहेको छ तर...

मेची अस्पतालमा बेवारिसे अवस्थामा महिला

1578557809nepalesewomen.png
पुस २४, बनियानी । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा छ महिनादेखि एक महिला बेवारिसे अवस्थामा रहेकी छन् ।    प्रहरीले सडकबाट उद्धार गरी छ महिना अगाडि अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिदिएको थियो । उनी हाल रोगबाट मुक्त भए पनि आफन्त वा संरक्षक कोही पनि लिन नआएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले महिलाको आफन्त खोजी...

Advertisement

छाउपडी प्रथाविरुद्ध विशेष अभियान चलाइने

1578393136weew.jpg
पुस २२, लम्की । कैलालीको टीकापुर नगरपालिकाले छाउपडी प्रथा न्यूनीकरण र नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्न समिति गठन गरेको छ । नगरपालिकाले सोसम्बन्धी कार्ययोजना बनाउन आयोजना गरेको छलफलमा उपप्रमुख केशरी रावल विष्ट योजक रहेको समिति गठन गरिएको हो ।   समितिले कार्ययोजना बनाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । समितिको उपसंयोजकमा...

भत्काइयो पन्ध्र छाउगोठ

1578200425chhau-goth2020-01-04-06-02-25.jpg
पुस २०, कालीकोट । छाउपडी प्रथा अन्त्य गर्न विभिन्न सङ्घसंस्था लागिपरे पनि कालिकोटको नरहरिनाथ गाउँपालिकामा छाउपडी प्रथा न्यूनीकरण गर्न नसकिएको रहश्य बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कालिकोटको टोलीले छाउगोठ भत्काउँदै आएको छ । बिहीबारदेखि छाउगोठ भत्काउने अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख श्यामबाबु...

बुहारीलाई जिम्मेवार बनाउँदै गाउँपालिका

1578200172gaupalikaWq9MspuxcS.jpg
पुस २०, बलेवा । जिल्लाको बरेङ गाउँपालिकाले जिम्मेवार बुहारी र सम्मानित ज्येष्ठ नागरिक बानाउने भन्दै असल बुहारी र ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकाले पाँचै वडामा पुगेर बुहारी तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरेको हो । सामाजिक योगदान, सामाजिक प्रतिष्ठा, सामाजिक सङ्घसंस्थामा आवद्धता, पारिवारिक मेलमिलाप,...

Advertisement

जबर्जस्ती करणीको मुद्दा बढ्दो

1577946604rape.jpg
पुस १७, ललितपुर । ललितपुर जिल्लामा जबर्जस्ती करणीको घटना क्रम बढ्दो अवस्थामा रहेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले बुधबार यहाँ आयोजना गरेको ‘जिल्लाको मानवअधिकारको अवस्था वार्षिक पूर्वसमीक्षा कार्यक्रम’ मा ललितपुरमा सो विषयको उजुरी सङ्ख्या बढ्दो क्रममा रहेको जानकारी गराइएको छ ।  इन्सेकले २०७५ पुस १६ गतेदेखि २०७६...

बालविवाह र हिंसा न्यूनीकरणमा जुटे किशोरी

1577945493hinsha.jpeg
पुस १७, सिन्धुली । बीस वर्षभन्दा कम उमेरमा विवाह गर्नु कानूनतः गैरकानूनी मानिन्छ । यस्तो विवाह गराउनेलाई कारवाही हुने व्यवस्था गरिएको छ । तैपनि परम्परागत अभ्यासलाई नै निरन्तरता दिने बहानामा बालविवाह भइरहेका छन् तर यहाँको दनुवार समुदायको बाहुल्यता रहेको दुधौली नगरपालिकाका किशोरी हानिकार परम्परागत अभ्यासविरुद्ध जुट्दै आएका छन्...

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

1577712048nepalesewomen.png
पुस १४, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । केहीबेरअघि घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement