Advertisement
Advertisement
Advertisement
Advertisement

छाउपडी प्रथाविरुद्ध विद्यार्थीलाई पढाउँदै प्रहरी

  |      16:51:00   |  
वेब तस्विर
वेब तस्विर

पुस २७, रारा । मुगुका विद्यालयमा अध्यनतरत विद्यार्थीलाई छाउपडी प्रथाका विरुद्ध कानूनमा भएका व्यवस्थाबारेमा प्रहरीले विद्यार्थीलाई प्रशिक्षण दिइएकोे छ । श्री महाकाली नमूना माध्यामिक विद्यालय गमगढी मुगुमा कक्षा ८ देखि १० कक्षासम्म अध्यनरत विद्यार्थीलाई प्रहरीले छाउपडी प्रथाका विरुद्ध मौजुदा कानूनका विषयमा प्रशिक्षण दिएको हो।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा जरो गाडेर बसेको छाउपडी प्रथालाई सरकारले न्यूनीकरण गर्न अभियान चलाउँदै आएको छ । छाउपडी प्रथाविरुद्ध कानूनी कुरा, छाउगोठ भत्काउनेदेखि विविध सचेतनामूलक कार्यक्रम गर्दै आएअनुरुप विद्यार्थीलाई छाउ हुनु प्राकृतिक नियम हो, यो कुनै पापको कारण होइन भन्ने बुझाउन प्रशिक्षण कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।

छाउ बार्न लगाएमा कानूनका प्रावधान र कारवाहीबारेमा जानकारीसहित प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताउनुभयो । पुरातनवादी सोचमा ग्रसित छाउपडी प्रथा समाजमा कायमै रहेकाले त्यसलाई उन्मूलन गर्न गृह मन्त्रालयको निर्देशनअनुसार प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यार्थी, जिल्लाका सरोकारवाला निकाय, धामीझाँक्री, महिला, स्वास्थ्यकर्मीसँग कानूनका बारेमा जानकारीसहित न्यूनीकरणमा हातेमालो गर्न आग्रह गर्दै कार्यक्रम गरिएको प्र्रनाउ साहले बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा बोल्दै कक्षा १० मा अध्ययनरत विद्यार्थी सीमा परियारले पहिलेको तुलानामा छाउपडी प्रथा न्यूनीकरण भएको र अझै पुराना मान्छेमा छाउपडीभित्रका विकृति प्रथा कायमै रहेकाले छाउपडी प्रथा न्यूनीकरणमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सहभागी सबै विद्यार्थीले छाउगोठमा नबस्न आग्रह गर्ने र कानूनका बारेमा सम्झाइबुझार्ई गरी छाउगोठबाट घरमै बस्नका लागि सल्लाह सुझाव दिने बताएका थिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement