Advertisement
Advertisement
Advertisement
Advertisement

बालिका शिक्षा र छोरी बीमा कार्यक्रममा प्रदेश सरकारसँग सहकार्य गर्नेः अर्थमन्त्री डा खतिवडा

  |      16:18:00   |  
वेब तस्विर
वेब तस्विर

पुस २७, गौशाला । अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक रुपान्तरणका लागि बालिका शिक्षा र छोरी बीमा कार्यक्रममा प्रदेश सरकारसँग सहकार्य गरी अघि बढ्ने बताउनुभएको छ ।

प्रदेश नं २ का सरकारले आज महोत्तरीको बर्दिवासमा आयोजना गरेको ‘प्रदेश समन्वयन परिषद्को बैठक’ मा उहाँले भन्नुभयो, “ विशेषगरी महिला सशक्तीकरणमा प्रदेश सरकारसँग सङ्घीय सरकारले सहयोग र सहकार्य गर्छ ।” 

अर्थमन्त्री डा खतिवडाले महिला सशक्तीकरणका लागि उनीहरुलाई प्राविधिक शिक्षातर्फ जोडदिनुपर्ने उल्लेख गर्दै महिला शिक्षित भए समाजबाट दाइजो प्रथा आफैं अन्त्य हुने हुँदा सङ्घीय सरकारले छोरी शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । 

राष्टिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले जनतालाई प्रत्यक्ष लाभान्वित हुने किसिमको पञ्चवर्षीय योजना ल्याई ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय लक्ष्यलाई पूरा गर्नमा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय योजना आयोगको निर्देशनानुसार समयमै योजना बनाउन प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम राख्न आफूले स्थानीय तहसँग सहकार्य गर्न तयार रहेको बताउँदै प्रदेशको समृद्धिका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement