Advertisement
Advertisement
Advertisement

समाचार


पर्साको ठोरीमा मनाईयो रामसीता विवाह महोत्सव

1669637485Thori-Ram-Sita-Bibah-Mahotsab.jpg
मंसिर १२ काठमाडौं। पर्साको ठोरीमा रामसीता विवाह महोत्सव मनाइएको छ  ठोरी गाउँपालिका-२ मा पर्ने सीतागुफामा आज वैदिक परम्परा अनुसार मर्यादा पुरुषोत्तम भगवान रामचन्द्र र सीताको विवाह मनाइएको राम जन्मभूमि क्षेत्र विकास समितिकी उपाध्यक्ष मीना गिरीले जानकारी दिइन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म ठोरीमा भएको भन्ने...

स्कुटर दुर्घटना हँदा मोडल साया भण्डारी घाइते

1669549098saya53cq9fZtKy.jpg
मंसिर ११, काठमाडौं।  मोडल साया भण्डारी सडक दुर्घटनामा परेकी छन् । उनी सवार स्कुटर शनिबार स्वयम्भुमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते उनको थापाथलीस्थित नर्भिक अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको लोक दोहोरी गायक शिव हमालले जानकारी दिए । मोडल सायाले लोक तथा आधुनिक थुप्रै गीतमा मोडलिङ गरेकी छन् । उनको अभिनय रहेको ‘सुन सबैले सुन’,...

१४ वर्षीया किशोरी बलात्कारको आरोपमा १८ वर्षीय किशोर पक्राउ

1669540883neplese-women-logo.png
मसिर ११, काठमाडौं। जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दाङबाट एकजना किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ घर भएका १८ वर्षीय किशोर छन्।  उनले १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। बिहीबार किशोरीले प्रहरीमा बलात्कारको जाहेरी दिएकी थिइन्। जाहेरी आएपछि प्रहरी चौकी गोग्लीबाट खटिएको टोलीले किशोरलाई...

Advertisement

दाङमा एमालेका कोमल वली र शान्ता चौधरी दुवै पराजित

1669359571dang.jpg
मंसिर ९, दाङ । दाङमा एमालेकी कोमल वली र शान्ता चौधरी दुवै पराजित भएका छन् ।  दाङ–१ को प्रतिनिधिसभा सदस्यमा एमालेकी शान्ता चौधरीलाई ५ हजार ८४ मत अन्तरले हराउँदै नेकपा एकिकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका छन् । मेटमणिले २६ हजार ५६३ मत ल्याउँदा शान्ताले २१ हजार ४७९ मत पाइन्। दाङ-३ मा पनि एमालेकी कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक...

ट्रकको ठक्करबाट ४९ वर्षीय महिलाको मृतु

1669289208neplese-women-logo.png
मंसिर ८ काठमाडौं। काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट  पैदलयात्रा गर्ने क्रममा ४९ वर्षीय महिलाको मृतु भएको छ।  काठमाडौँ महानगरपालिका-१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको आज बिहान मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी...

स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

1669191820baby-death-.jpg
मंसिर ७, काठमाडौं। दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-९ नयाँबस्ती निवासी शोभाराम विकको १३ महिनाकी छोरी पुष्पा बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन गौतमले जानकारी दिए ।  नारायणपुरबाट विद्यार्थीलाई छोड्न गएको बाल प्रतिभा इंग्लिस बोर्डिङ स्कुलको अनटेष्ट...

Advertisement

काँग्रेस नेतृ सुजाता कोइराला एमालेका ऋषिकेश पोखरेललाई पछ्याउदै

1669110200sujata.jpg
मंसिर ६, मोरङ । झिनो मतले अग्रता लिएकी काँग्रेस नेतृ सुजाता कोइराला पुनः पछि परेकी छिन् । मोरङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेकी कोइरालालाई एमालेका ऋषिकेश पोखरेलले पछि पारेका हुन्। पछिल्लो मत परिणाम अनुसार पोखरेलले ४ हजार १७० मत ल्याउँदा कोइरालाले ४ हजार ५ मत ल्याएकी छिन् । ...

दाङमा हथौड़ाले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

1668763378nepalesewomen.png
मंसिर २, दाङ । दाङमा हथौड़ा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।  बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमी बोटेको हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न श्रीमान लालबहादुर बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । ...

'१५ बुँदे सन्देशपछि नयाँ नागरिकता विधेयक तर्जुमा हुनुपर्थ्यो' - राष्ट्रपति भण्डारी

1668598541bidya-devi-bhandari.jpg
कात्तिक ३०, काठमाडौं। नागरिकता विधेयक प्रमाणीकरण नगर्नुका कारणहरुबारे सर्वोच्च अदालतले जवाफ मागेकोमा राष्ट्रपति कार्यालयले संविधानको भावना, विधि र प्रक्रियाविपरीत हुने गरी विधेयक पुनस्प्राप्त भएपछि यथावस्थामा राखिएको दाबी गरेको छ ।  नागरिकता विधेयक प्रमाणीकरणका विषयमा परेको रिटमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै त्यसबारे 'कारण...

Advertisement

७३ वर्षीया सासुको हत्याको आरोपमा ज्वाइँ पक्राउ

1668592992hatya.jpg
७३ वर्षीया सासुको हत्याको आरोपमा ज्वाइँ पक्राउ  कात्तिक ३०, काठमाडौं। सुर्खेतमा ७३ वर्षीया वृद्धा सासुको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लेकवेशी नगरपालिका-९ चौरासेस्थित तिल्के पानीमा बस्दै आएकी अन्दाजी ७३ वर्षीया डिल्लीसरा जैसी (भण्डारी) को हत्या आरोपमा सोही ठाउँका ३३ वर्षीय शालिकराम बास्तोलालाई प्रहरीले पक्राउ...

झापामा बसको ठक्करबाट दम्पतीको मृत्यु

1668591055nepalesewomen.png
कात्तिक ३०, काठमाडौं। झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ। मंगलबार साँझ कन्काई नगरपालिका-७ दुर्गापुरस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका-६ बस्ने ५२ वर्षीय नरेन्द्र मैनाली र उनकी श्रीमती ५०...

आगलागी बाट २५ वर्षीया युवतीको मृत्यु

1668590034bkt.jpg
कात्तिक ३०, काठमाडौं। भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।  बुधबार बिहान पौने ८ बजे मध्यपुरठिमी नगरपालिका-६ राईटोल माथिल्लो कुण्डोलमा ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।  आगलागीमा परी आत्मारामकी २५ वर्षीया छोरी अस्मिताको...

Advertisement

मनी लाउन्ड्रिङ मुद्दामा परेकी ज्याकलिनको जमानत

1668516329Jacqueline-Farnandez.jpg
कात्तिक २९, काठमाडौं। २०० करोड भारुको मनी लाउन्ड्रिङ (मुद्राको अवैध ओसारपसार) मुद्दामा अदालतले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ । अदालतले दुई लाख भारु मुचुल्का र दुई लाख भारु जमानत दिन भनेको छ । तर प्रवर्तन निर्देशनालय (ईडी)ले चाहिं जमानत दिने अदालतको आदेशप्रति आशंका व्यक्त गर्दै ज्याकलिनले देश छाडेर भाग्न सक्ने...

जबरजस्ती करणीको अभियोगमा २ युवक पक्राउ

1668511736arrested.jpg
कात्तिक २९, काठमाडौं। २९ कात्तिक, ललितपुर। जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ललितपुरमा दुई जनालाई पक्राउ गरेको छ। गोदावारी नगरपालिका-३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्‍वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरूले १० वर्षीया र ११ वर्षीया बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि...

गुल्मीमा ७५ वर्षीय महिलाको शव फेला

1668506124nepalesewomen.png
कात्तिक २९, काठमाडौं। गुल्मीमा एक जना ज्येष्ठ नागरिकको शव फेला परेको छ। इस्मा गाउँपालिका-५ दरिङ गुङ्गा निवासी ७५ वर्षकी जीवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए । ताला लगाइएको घरभित्र थापाको शव भेटिएको प्रहरीले बताएको छ। घटनाको अनुसन्धान सुरु गरिएको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement