Advertisement
Advertisement
Advertisement

समाचार


चितवनमा जंगली हात्तीको आक्रमणबाट ७० वर्षिया महिलाको मृत्यु

1671343202hatti.jpg
पुस ३, चितवन । चितवनको भरतपुर महानगरपालिका २८ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गएराति आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारको क्रममा गएराति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

तनहुँमा श्रीमतीले ढुंगाले हिर्काउँदा युवकको मृत्यु

1671110627nepalese-women-logo.png
मंसिर २९, तनहुँ । तनहुँमा श्रीमतीको कुटाइबाट एक युवकको मृत्यु भएको छ ।  घरायसी विवादमा श्रीमती ३६ वर्षकी सुशीला विकले टाउकोमा ढुंगाले हिर्काउँदा ४० वर्षका मनबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । पोखरा महानगरपालिका-३० सिसुवा स्थायी घर भई हाल तनहुँको श...

मिलको फित्तामा बेरिएर ४५ वर्षिया महिलाको मृत्यु

1671105103nepalese-women-logo.png
मंसिर २९, जनकपुरधाम । धनुषामा मिलको फित्तामा बेरिएर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला बिहारी नगरपालिका ५ ललियाकी ४५ वर्षिया  श्रीमती कालो देवी साह रहेकी छन् । बिहीबार बिहान स्थानीय रामअशिष मण्डलको मिलमा धान कुटाउन गएकी कालो देवीको फित्तामा बेरिएर घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी...

Advertisement

बाजुरामा वैशाखयता मात्रै ५ बालबालिकाको कुपोषणले मृत्यु

1671097720Bajura-women.png
मंसिर २९, बाजुरा । कुपोषणको कहरका रुपमा चिनिने बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोट गाउँमा वैशाखयता मात्रै ५ बालबालिकाको मृत्यु भएको छ । स्थानीय स्वास्थ्यकर्मी जानकी न्यौपाने ती बालबालिकाको मृत्यु हुनुमा कुपोषण मुख्य कारण रहेको बताउँछिन् । स्थानीय जानकी विकको तीन वर्षको छोरा टीका बिक, शान्ति विकको ४ वर्षको छोरा...

राष्ट्रपतिसमक्ष दिनेशकुमार थपलियाद्धारा निर्वाचन प्रतिवेदन पेश

1671088938nirbachan.png
मंसिर २९, काठमाडौं। २९ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मंसिर ४ मा सम्पन्न  प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...

महिला हिंसाविरुद्ध सचेतना जगाउन वर्ल्डलिंकद्वारा ‘पोडकास्ट’ अभियान

1671086586mahila-hinsa.jpg
मंसिर २९, काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरायित्व (सीएसआर) अन्तर्गत महिला हिंसाविरुद्धको सचेतना जगाउन ‘पोडकास्ट’ अभियान चलाएको छ । ‘अरेञ्ज द वल्र्ड’ नामक सो अभियान अन्तर्गत पूर्व मिस नेपाल सुगारिका केसीले विभिन्न क्षेत्रमा नाम कमाएका दस ९१०० महिलालाई समेटेर ती महिलाको संघर्ष र हà...

Advertisement

राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बिहीबार बुझाइने: निर्वाचन आयोग

1671022815BidhyaDeviBhandari.jpg
मंसिर २८, काठमाडौं। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको छ । आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात...

महिलाको हत्या गरि जमिनमा गाड्ने युवक सार्वजनिक

1670936056hatya1kvHqop6n1D.jpg
मंसिर २७, मकवानपुर। महिलाको हत्या गरी जमीनमा गाड्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेर सार्वजनिक गरेको छ । इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित ज्यामिरेमा महिलाको शव बरामद भएको घटनामा संलग्नलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।  प्रहरीका अनुसार इन्द्रसरोवर गाउँपालिकाको एक...

अर्घाखाँचीमा श्रीमातीले गरिन् ७७ वर्षीय श्रीमानको हत्या

1670923887nepalesewomen-logo.png
मंसिर २७ अर्घाखाँची । श्रीमान‍्को घाँटी थिचेर गरेको आरोपमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बलबहादुर र लक्ष्मीबीच मंसिर २४ गते साँझ घरायसी झगडा हुँदा बलबहादुरले श्रीमतीलाई...

Advertisement

हुम्लामा १५ वर्षीया किशोरी बेपत्ता

1670916440nepalesewomen-logo.png
मंसिर २७, हुम्ला। सिमकोट गाउँपालिका–७ को धारापोरी गाउँकी एक जना किशोरी बेपत्ता भएकी छन् । प्रहरीका अनुसार धारापोरी गाउँकी १५ वर्षकी परेउकला सिंह सोमबार दिउँसोबाट बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनुअघि सिंहले मेरो आत्माले शान्ति पाओस् भन्ने लेखेको पत्र धारापोरी प्रहरीलाई प्राप्त भएको थियो । पत्रका आधारमा प्रहरी नजिकैको...

आफ्नै घरमा वृद्ध दम्पती मृत फेला

1670847697nepalesewomen-logo.png
मंसिर २६, धादिङ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् ।  जस्ता र काठको कच्ची घरमा बस्दै आएका उनीहरूलाई आज बिहान ८ बजे स्थानीयवासीले मृत्तावस्थामा फेला पारेको तà...

जंगली हात्तीको आक्रमणबाट ५५ वर्षीया गौरादेवी सहित दुई घाइते

1670844517eleph.jpg
मंसिर २६, बिर्तामोड । जंगली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा दुई जना घाइते भएका छन् । आइतबार बिहान ३ बजेतिर नजिकैको जलथल जंगलबाट निस्किएको हात्तीले आक्रमण गर्दा स्थानीय ५५ वर्षीया गौरादेवी पौडेल घाइते भएकी हुन् । हात्तीले स्थानीयलाई आक्रमण गर्न थालेपछि भाग्ने क्रममा ६० वर्षीय नगेन्द्र पौडेलसमेत घाइते भएका छन् । उनीहरू दुवै...

Advertisement

मणिपाल अस्पतालबाट खसेर एक महिलाको मृत्यु

1670581716Death-body.jpg
मंसिर २३, कास्की । पोखरा-११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ । मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरीलाई भेट्न गएकी पोखरा-१८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार धनसरीकी छोरी पूर्णकुमारी केही दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मणिपालमै...

यौन दुर्व्यवहारको आरोपमा प्रधानाध्यापकमाथि उजुरी

1670568597rape-full.jpg
मंसिर २३, काठमाडौं। काठमाडौँको टोखा नगरपालिका–१० स्थित मनोहर माविका प्रधानाध्यापकमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । प्रअ माधवप्रसाद भट्टराई विरुद्ध विद्यालयमा अध्ययनरत एक जना छात्राले प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएकी छिन् । छात्राले उजुरी दिएपछि प्रअ भट्टराई फरार भएको वृत्त महाराजगञ्जका एक जना अधिकृतले बताए । छात्राले...

सर्लाहीमा १० वर्षीया बालिका पोखरीमा मृत फेला

1670501870dubera-death.jpg
मंसिर, २२, जनकपुधाम । सर्लाहीमा पोखरीमा एक बालिकाको शव फेला परेको छ । सर्लाही गाउँपालिका ६ नौकिलवाका देवशरण रायकी १० वर्षीया छोरी उषा कुमारी यादवको शव पोखरीमा फेला परेको हो । मंगलबार बिहानै उषा घरबाटै हराएकी थिइन् । खोजतलास गर्ने क्रममा सोही दिन साँझ साढे ५ बजे घरबाट करिब ४ सय मिटर पूर्व पर्ने रत्नेश्वर रायको पोखरीमा मृत फेला परको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement