Advertisement
Advertisement
Advertisement

समाचार


अबदेखि पैसाको अभावमा कसैले पनि उपचारबाट वञ्चित हुन नपर्ने डा. तोसिमाको अभिव्यक्ति

1674823158toshima.png
माघ १३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले अबदेखि पैसाको अभावमा कसैले पनि उपचारबाट वञ्चित हुन नपर्ने बताएकी छिन् । शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै डा. कार्कीले संविधानले नै आकस्मिक स्वास्थ्य उपचारमा कुनै पनि नागरिक वञ्चित गर्न नहुने सुनिश्चता गरेको भए...

बारबर्दियामा विवाह गर्नका लागि वडाको सिफारिस अनिवार्य

1674814646marrige.jpg
माघ १३, काठमाडौं । अव बिहे गर्नको लागि वडाको सिफारिस चाहिने भएको छ। बारबर्दिया नगरपालिकाको वडा नं २ ले विवाह गर्नु अघि वडाको सिफारिस लिनु पर्ने भन्दै सुचना जारि गरेको हो। देशभरमा बाल विवाह बढ्दै गएको कारण बाल विवाह रोक्नको लागि उक्त कदम चालेको वडा कार्यालयले जनाएको छ। अब उक्त वडाबासिले विवाह गर्नु पुर्ब वडाको सिफारिस लिनु पर्ने छ। नेपाली...

कैलालीमा मोटरसाइकलको ठक्करबाट २४ वर्षीया पैदल यात्रीको मृत्यु

1674796767accident.jpg
माघ १३, धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । गोदावरी नगरपालिका-३ स्थित भित्री सडक खण्डमा बिहीबार साँझ सुपप्र ०१-००९ प२३०८ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँ बस्ने ।  शारदा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रवीन्द्र...

Advertisement

वसन्त श्रवण कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी

1674727042Bidhya-Devi-Bhandari-1.jpg
माघ १२, काठमाडौं । श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको दिन काठमाडौंको हनुमानढोकास्थित नासलचोकमा हरेक वर्ष आयोजना हुने वसन्त श्रवण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवण कार्यक्रम राखिएको छ । कार्यक्रममा...

आफैंलाई आगो लगाएका प्रेमप्रसादले डा. तोसिमालाई पनि गरेका थिए सम्बोधन

1674645214toshima.png
माघ ११, काठमाडौं । मंगलबार मध्याह्न बानेश्वरको संघीय संसद् भवन अगाडि एक जना व्यक्तिले आफैंलाई आगो लगाए । प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ संसद् भवनबाट निस्किएलगत्तै उनले मुल सडकमा आफैंलाई आगो लगाए । प्रहरीले तत्काल उद्दार गरेर उनलाई कीर्तिपुर अस्पतालको बर्न बार्डमा पुर्‍याए । अस्पतालमा भर्ना गरेपछि थाहा भयो, उनी इलामका...

नेपाली महिला सैनिक संख्या बढाउन शान्ति मिसनमा चुनौती

1674563706sainik.jpg
माघ १०, बेरुत । नेपाली सेनाकी सिपाही रुद्राक्षी कार्की शान्ति स्थापनार्थ इजरायलसँग सीमा जोडिएको लेबनानको संवेदनशील ‘ब्लु लाइन’ क्षेत्रमा कार्यरत छिन् । उनी द्वन्द्वग्रस्त क्षेत्रमा प्रयोग हुने एमपीभी (माइन प्रोटेक्ट भेहिकल) चलाउन ‘युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान’ (युनिफिल) मा भर्खरै आइपुगेकी हुन् । ‘एमपीभी चलाउन...

Advertisement

कञ्चनपुरमा १४ वर्षीया बालिकाले जन्माइन् शिशु

1674560125New-born-baby.jpg
माघ १०, धनगढी । कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन् । बेलौरी नगरपालिका–८ को कलकत्तामा ३ माघमा बालिकाले शिशु(छोरा)जन्माएको घटना सार्वजनिक भएको छ । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बालिकाले शिशुलाई जन्म दिएको कुरा ढिलोगरी मात्र बाहिर आएको बताए । ‘बालिकाको गर्भमा शिशु महिनाको हुँदा नै परिवारले थाहा पाइसकेको...

नवजात शिशुलाई जंगलमा फालेको आरोपमा बाबु पक्राउ

1674556854nepalese-women-logo.png
माघ १०, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चारकोसे जङ्गलमा नवजात शिशुलाई फालेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा दुहबी–१० का ३३ वर्षीय अमितलाल चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । पक्राउ परेका चौधरीलाई ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही...

बाजुरामा २६ वर्षीया गर्भवतीको मृत्यु

1674549863deathh.jpg
माघ १०, बाजुरा । जिल्लाको बडीमालिका नगरपालिका-१ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको मृत्यु भएको छ । जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भए पनि ढिलाइ भएकाले मृत्यु भएको बताए । ‘चैतमा सुत्केरी हुँदैहुनुहुन्थ्यो, हामीले उपचारका लागि भारत लैजान सिफारिस गरेका...

Advertisement

बसको ठक्करबाट ३ वर्षीया नाबालिकाको मृत्यु

1674478726accident.jpg
माघ ९, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ चुनिखेलमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ।  सोमबार बिहान साढे ९ बजे बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलमा बसले ३ वर्षीया नाबालिकालाई ठक्कर दिएको हो।  बा २ ख ६००६ नम्बरको संयुक्त यातायात बसले सोही स्थानमा बस्ने ३ वर्षीया नाबालिकालाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी...

भीरबाट खसेर १८ वर्षीया किशोरीको मृत्यु

1674383794deathh.jpg
माघ ८, मकवानपुर । भीरबाट खसेर मकवानपुरमा एकजना किशोरीको मृत्यु भएको छ। पूर्वी मकवानपुरको वागमती गाउँपालिका वडा नम्बर ३ भुटीभकारीकि १८ वर्षीय रेखामाया थोकरको भीरबाट लडेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । प्रहरीका अनुसार थोकरको आफ्नो घर भन्दा करिब ५ सय मिटरको क्षेत्रमा रहेको भीरबाट खसेर ज्यान गएको हो । मृत्यु...

युक्रेनमा भएको हेलिकप्टर दुर्घटनाबाट मन्त्री र बालबालिकासहित १८ जनाको मृत्यु

1674047360ukrain-helicopter-crash.jpg
युक्रेनमा भएको हेलिकप्टर दुर्घटनाबाट मन्त्री र बालबालिकासहित कम्तीमा १८ जनाको मृत्यु   माघ ४,  काठमााडौं । युक्रेनको राजधानी किएभको पूर्वी भागमा एक हेलिकप्टर शिशु-शिक्षालयनजिकै दुर्घटना हुँदा देशका आन्तरिक मामिलामन्त्रीसहित १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जमिनमा रहेका नौ जना मानिसहरू समेत छन्। मृत्यु हुनेमा तीन...

Advertisement

दुई नातिनी र हजुरआमा अस्ताए सेती खोंचमै, पारिवारिक पुनर्मिलन अधुरै

1673872788om-maya.jpg
माघ २, पोखरा । हङकङबाट नातिनी बिदा मनाउन नेपाल आउने भनेपछि ओममाया गुरुङ हप्ता दिन अगाडिदेखि नै फुरुङ्ग थिइन् । माघे संक्रान्ति मनाउने गरी ३० गते हङकङबाट कान्छी छोरीतर्फकी कान्छी नातिनी पुजन राना आउँदै थिइन् । त्यसैले पोखरा महानगरपालिका–१५ रामबजारकी ओममाया गाडी चढेर शुक्रबार काठमाडौं हान्निइन् । छोरी र नातिनी भनेपछि ओममाया हुरुक्कै...

आरजु राणा नयाँ दिल्ली प्रस्थान

1673851480aarju.jpg
माघ २, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद आरजु राणा देउवा आइतबार भारत गएकी छन्। आरजु फलोअपका लागि नयाँदिल्लीस्थित अस्पताल गएको उनको सचिवालयले जनाएको छ। ‘उहाँ फलोअपका लागि जानुभएको हो। सोमबार अस्पतालमा परीक्षण गर्ने तयारी छ,’ सचिवालय स्रोतले भन्यो, ‘उहाँ माघ ४ गते स्वदेश फर्कने कार्यक्रम छ।’ गत साउनमा आरजुको...

परिवारकै एक्ली एयर होस्टेस छोरी गुमाउनुपर्दा परिवार र गाउँ नै स्तब्ध

1673847028srijana1673802822.jpg
माघ २, काठमाडौं । सिर्जना २०७२ सालदेखि यती एयरलाइन्समा एयर होस्टेसका रूपमा काम गर्थिन्। ड्युटीका कारण बिदा मिलाएर घर जान पाएकी थिइनन्।  रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ५ सेरवाकी सरस्वती थापा आइतबार साँझ काठमाडौं जाने तयारीमा थिइन्। उनकी नन्द सिर्जना हुङचुङ (सिर्जु थापा) काठमाडौं बस्थिन्। दसैं मनाएर काठमाडौं गएपछि घर आएकी...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement