Advertisement
Advertisement
Advertisement
Advertisement

क्वारेन्टाइनका महिलालाई मर्यादा किट

  |      18:32:00   |  
क्वारेन्टाइनका महिलालाई मर्यादा किट

जेठ  ३, रुकुमपूर्व । जिल्लाको क्वारेन्टाइनमा बसेका किशोरी र महिलालाई मर्यादा किट वितरण गरिएको छ  । महिला र किशोरीलाई कोरोना भाइरसबाट बच्न प्रयोग गरिने स्वास्थ्य सामग्री डिग्निटी किट वितरण गरिएको हो । जिल्लाका तीनमध्ये दुई स्थानीय तह भूमे र पुथाउत्तरगंगा गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका १० किशोरी र ६०  महिलालाई मर्यादा किट वितरण गरिएको छ । जिल्लाको एउटा स्थानीय तह सिस्ने गाउँपालिकाको क्वारेन्टाइनमा किशोरी र महिला छैनन् । 

झोलामा महिलालाई दैनिक आवश्यक पर्ने धोती, टिसर्ट, पेटीकोट, भित्री कपडा, सेनेटरी प्याड, शारीरिक सरसफाइका सामान, तौलिया र लाइटलगायत सामग्री दिइएको छ । दुई गाउँपालिकाका कवारेन्टाइनमा बसेका ७० किशोरी र महिलालाई मर्यादा सामग्री वितरण गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष ९यूएनएफपिए० रुकुम ९पूर्व० का जिल्ला कार्यक्रम अधिकृत भुवन सेजुवालले बताउनुभयो । झोलामा किशोरीका लागि १०  र महिलाका लागि १५ प्रकारका स्वास्थ्य सामग्री छन् ।  युएनएफपिएले उपलब्ध गराएका मर्यादा सामग्री गाउँपालिकामार्फत वितरण गरिएको हो ।
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement