Advertisement
Advertisement
Advertisement
Advertisement

धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले बिरामीलाई औषधिमा ठग्यो, ७५ प्रतिशत नाफा खानेलाई कारबाही होस्’

  |      10:49:00   |  
web imege
web imege

सार ४, काठमाडौं ।भक्तपुरस्थि सहिद धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्रले डायलायसिस गराउनुपर्ने बिरामीहरूलाई औषधिमा ठगी गर्दै आएको देखिएको छ। केन्द्रले इपोफिट नामक औषधिमा ७५ प्रतिशत नाफा खाएर डायलायसिस गराउने बिरामीहरूलाई बेच्दै आएको पाइएको हो।

प्रतिनिधि सभामा सांसद् डा.तोषिमा कार्कीले केन्द्रले ७५ प्रतिशत नाफा खाएर औषधि बिक्री गरिरहेको बताइन्। कार्किले भनिन्, ‘निकै लाजमर्दो विषय उठान गर्दैछु। राज्यको ठगीको नमुना छ। मसँग सहिद धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्रको बिल छ। यो स्वास्थ्य बिमीत डायलायसिस गराइरहेका बिरामीको बिल हो। यसमा इपोफीट नामक औषधिको बिक्री मूल्य एक हजार चार सय ५ रुपैयाँ छ। यसको खाली खोल पनि मसँगै छ। जसमा अधिकतम खुद्रा बिक्री मूल्य पाँच सय भारतीय मूल्य अर्थात् नेपाली आठ सय रुपैयाँ पर्न आउँछ। २० प्रतिशत लिन अधिकतम पाउनेमा यहाँ अधिकतम ७५ प्रतिशत बढी लिइएको छ।’

राज्यले कति नाफा मात्र खाएसम्म कालोबजारी नमानिने भन्दै सरकारलाई प्रश्न गरिन्। कार्किले भनिन्, ‘यसरी संस्थागत रूपमै स्वास्थ्य बिमाबाट नागरिकलाई भुक्तानी हुन्छ भन्दैमा ठग्न मिल्छ। हप्तामा तीन पटकसम्म डायलायसिस गराउनुपर्ने नागरिकलाई गरिबलाई राज्यले यसरी लुट्ने ? स्वास्थ्य बिमालाई धरासायी बनाउन सरकारी संस्थाहरू पनि नीतिगत रूपमै संलग्न देखिए। यस्ता ठगीलाई तत्कालै कारबाही गरियोस्।’

अन्नपूर्ण

 

 

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement