Advertisement
Advertisement
Advertisement
Advertisement

७६ दिने लकडाउन खुल्नेबित्तिकै ७६ नै थरी खाना अर्डर

  |      11:14:00   |  
७६ दिने लकडाउन खुल्नेबित्तिकै ७६ नै थरी खाना अर्डर

चैत २८, काठमाण्डौ। कोरोनाभाइरसको उद्गस्थल चीनको वुुहान सहरमा ७६ दिनको लामो लकडाउन अन्त्य भएपछि मानिसहरु स्वतन्त्र भएर खुुला आकाशमुुनि सास लिइरहेका छन्।


वुहान सहरमा अहिले उल्लासको वातावरण सिर्जना भएको छ। मानिसहरु साथीभाइ, इष्टमित्र र आफन्तसँग भेटघाटमा व्यस्त छन्। 

मानिसहरु लकडाउनको लामो अवधिमा गर्न नपाएका काम, इच्छा र आंकक्षाहरु पूरा गरिरहेका छन्। यस्तै खानाकी पारखी एक महिलाले एकैदिन ७६ परिकारका ब्रेकफास्ट अर्डर गरेकी छन्। ती महिलाले गरेको अर्डरको अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।


लकडाउले गर्दा आफ्नो मर्नपर्ने स्वादका खानेकुुरा चाख्न नपाएकी ती महिलाले लकडाउन खुुल्नेबित्तिकै ७६ परिकारका खानेकुुरा अर्डर गरेकी हुुन्। उनले ७६ दिनको लकडाउनको अवधिमा ७६ प्रकारकै खानेकुुरा मिस गरेकाले यतिधेरै अर्डर गरेको बताएकी छन्। 

महिलाले अर्डर गरेका खानेकुुरालाई डेलिभरी ब्वाईले एउटा ठूलो लठ्ठीमा झुुन्डाएर महिलाको घरसम्म लगेका थिए। उनी आफूलाई मन पर्ने खानेकुुरा खान यति हतारमा थिइन् कि लकडाउन खुुलेको दिनको बिहान ६ः३३ मा पहिलो अर्डर दिएकी थिइन्। लकडाउन हटेर आफ्नो मनपर्ने खानेकुुरा खान पाउँदा खुुसी लागेको उनले मिडियाहरुलाई बताएकी छन्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement