Advertisement
Advertisement
Advertisement
Advertisement

पम्फा भुसालको नेतृत्वमा ७ सदस्य मस्यौदा समिति गठन

  |      15:18:00   |  
web imege
web imege

पुस ५, काठमाडौं । नेकपा माओवादी केन्द्रले विधान अधिवेशनका लागि गठन गरेको विधान मस्यौदा समितिलाई १५ दिनको समय दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको पदाधिकारी बैठकले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा ७ सदस्य मस्यौदा समिति गठन गरेको थियो ।

यसमा महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, सचिवद्वय गणेश साह र राम कार्की सदस्य रहेका छन् ।

बैठकले १५ दिनमा मस्यौदा बुझाउन समय सीमा दिएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । उनकाअनुसार पुस १६ गते चार महिने रूपान्तरण अभियान समापन गर्ने निर्णय गरेको छ । सातै प्रदेशबाट रिपोर्ट आएपछि फेरि पदाधिकारी बैठक बसेर समीक्षा गर्ने निर्णय भएको पौडेलले जानकारी दिए । 

परिमार्जनसहित मस्यौदा अनुमोदन भएपछि माघ एक महिना विधान मस्यौदा छलफल अभियान चलाउने छौँ । तलबाट आएको सुझावलाई समेटेर मस्यौदालाई अनुमोदन गर्छौँ । विधान अधिवेशनअघि केन्द्रीय समिति बैठक बस्नेछ । फागुनको पहिलो साता विधान अधिवेशन सकेर हामी विशेष महाविधेनको तयारीमा लाग्छौँ ।’

साउनको तेस्रो साता सकिएको माओवादी केन्द्रीय समिति बैठकले मङ्सिरमा विधान अधिवेशन बोलाउने र यस वर्षको अन्त्यतिर विशेष अधिवेशन गर्ने निर्णय गरेको थियो । तर अभियानको समय एक महिना लम्बिएपछि फागुनमा सारेको हो । 

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement