Advertisement
Advertisement
Advertisement
Advertisement

हिलारीको मनोनयन पक्का

  |      23:41:00   |  
Hilari Clinton
Hilari Clinton

(एजेन्सी) जेठ २६, काठमाडौं।अमेरिकामा राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याटबाट हिलारी क्लिन्टनको मनोनयन पक्का भएको छ । मंगलबार ६ वटा राज्यमा प्राइमरी निर्वाचन सम्पन्न भएको छ । तीमध्ये  क्यालिफोर्नियामा पाँच सय ४३ । न्यु जर्सीमा एक सय ४२ डेलिगेट्स  रहेका छन् ।

अमेरिका स्वतन्त्र भएपछि सन १७८९ मा जर्ज वासिंटन अमेरिकाको पहिलो राष्ट्रपतिमा निर्वाचित भएका थिए । वासिंटनपछि ४३ पुरुष तिमध्ये ४२ गोरापछि पहिलो ह्वाइट हाउसमा पहिलो महिला उम्मेदवार बन्ने इतिहास रचेकी छिन् । उम्मेदवारीमा उनको सुनिश्चिततासँगै डेमोक्र्याटमा शुसियाली छाएको छ । ‘पूर्वप्रथम महिला, पूर्वसिनेटर र पूर्वविदेशमन्त्रीका रुपमा उनको सर्वोत्कृष्टता अमेरिकाले चाखिसकेको छ । अन्ततस् हिलारी अमेरिकाको प्रमुख राजनीतिक दलको पहिलो महिला उम्मेदवा हुने अमेरिकी सञ्चार माध् यमले जनाएका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement