Advertisement
Advertisement
Advertisement
Advertisement

सुनको भाउमा फेरि रेकर्ड ब्रेक

  |      12:33:00   |  
वेब तस्विर
वेब तस्विर

काठमाण्डौ । सुनको भाउमा फेरि रेकर्ड ब्रेक भएको छ । लगातार बढिरहेको सुनको मूल्य आइतबार पुनः बढेर ऐतिहासिक उचाईमा पुगेको हो। विगत ७ दिनदेखि सुनको भाउमा लगातार बढोत्तरी भइरहेको छ । यो क्रमले आइतबार पनि निरन्तरता पाएको हो । 

आइतबार सुनको मूल्य शुक्रबारको तुलनामा प्रतितोलामा रु. ७०० रुपैयाँले बढेर प्रतिकित्ता ७८ हजार ८०० पुगेको हो । शुक्रबारसम्म नेपाली बजारमा सुन प्रतितोला ७८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । फागुन २ गते सुनको मूल्य नेपाली बजारमा प्रतितोला ७६ हजार रुपैयाँ रहेको थियो । ४ र ५ गते सुनको मूल्य ७६ हजार ५०० कायम भयो भने ६ गते ७६ हजार ७००, ७ गते ७७ हजार १००, ८ गते ७७ हजार ६०० कायम भएको थियो । 

कोरोना भाइरसको संक्रमणले आक्रान्त चीनमा कच्चा तेलको मागमा तीव्र गिरावट आएर मूल्य लगातार घटिरहँदा यसको प्रभाव सुनको भाउमा परेको हो । अन्तराष्ट्रिय बजारमै पनि सुनको भाउमा तीव्र बढोत्तरी भइरहेको छ, त्यसैको प्रभाव नेपाली बजारमा पनि परेको हो।

सुनचाँदी व्यवसायी महासंघका अधिकारीहरुले अवस्था केही सातासम्म यही रहिरहे नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९४ हजार भन्दा माथि पुग्नसक्ने विश्लेषण गरिरहेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement