Advertisement
Advertisement
Advertisement
Advertisement

सनसिटी अपार्टमेन्टका ३०० को नमूना परीक्षण रिपोर्ट नेगेटिभ, खुशियालीमा नाचगान

  |      15:21:00   |  
सनसिटी अपार्टमेन्टका ३०० को नमूना परीक्षण रिपोर्ट नेगेटिभ, खुशियालीमा नाचगान

बैशाख ३, काठमाण्डौ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टको ुएु ब्लगका २४६ बढीको र्यापिड डाइग्नोष्टिक टेस्ट(आरडिटी)को रिपोर्ट नेगेटिभ आएको छ । 


अपार्टमेन्टको ुएु ब्लगको १५ औं तलामा बस्ने एकै परिवारका २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो ब्लकका सबैको आरडिटी विधिबाट नमूना परीक्षण गरिएको थियो । 

सो क्रममा करिब ३०० को नमूना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । 


सबैको रिपोर्ट नेगेटिभ आएको खुशियालीमा अहिले अपार्टमेन्ट परिसरमा नमूना दिएकाहरुले खुशियालीमा घण्टी बजाउँदै र गीत लगाउँदै नाचगान गरिरहेका छन् । 

निकै ठूलो होहल्लाको साथ त्यहाँ नाचगान चलिरहेको प्रत्यक्षदर्शी निलगिरी टोल सुधार समितिका अध्यक्ष खेम दंगालले जानकारी दिए ।

लण्डनबाट चैत ५ गते काठमाण्डौ आएका सो अपार्टमेन्टका एकै परिवारका २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्रका बासिन्दा त्रासमा थिए । 


सरकारले समेत २ दिनअघिदेखि सबै अपार्टमेन्ट क्षेत्रलाई शिल्ड गरेको थियो । स्वास्थ्य मन्त्रालयले बुधबार बिहानैदेखि सो क्षेत्रमा द्रूत गतिको परीक्षण सुरु गरेको थियो । 

सो क्रममा एु ब्लगमा बसोबास गर्ने २४६ जना, अपार्टमेन्टका सुरक्षा गार्ड, कर्मचारी, सफाई मजदूर लगायत गरी करिब ३०० को परीक्षण भएको थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement