Advertisement
Advertisement
Advertisement
Advertisement

विश्व प्रख्यात हस्तीहरु, जसले कारोना संक्रमणबाट ज्यान गुमाए

  |      12:16:00   |  
विश्व प्रख्यात हस्तीहरु, जसले कारोना संक्रमणबाट ज्यान गुमाए

चैत १८, काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट विश्वमा हजारौँले ज्यान गुुमाइसकेका छन्। संक्रमितको संख्या दिनहुँु बढिरहेकै छ। अझै यो भाइरसबाट कतिले ज्यान गुुमाउने हुुन् भन्ने सकिने अवस्था छैन। 

कोरोनाले धनी–गरिब र उच–निच नचिन्ने भएकोले यसबाट विश्वका चर्चित व्यक्तित्व र हस्तीहरुले पनि आफ्नो ज्यान गुुमाइसकेका छन्। आउनुहोस् कोरोनाका सिकार भएका चर्चित व्यक्तिहरुबारे जानौँ। 

इटलीकी एक चर्चित कलाकार लुुसिया बोस कोरोनाको जाँचमा पोजेटिभ भेटिएकी थिइन्। कोरोना संक्रमणपछि उनलाई निमोनिया भयो र २३ मार्चमा उनको मृत्युु भयो। उनले माइकल एन्जलो एन्टोनियोको फिल्म स्टारी अफ लब अफेर्यस ९१९५०० मा गरेको अभिनयले धेरै लोकप्रियता हासिल गरेको थियो। उनी ८९ वर्षकी थिइन्।
टप सेफ मास्टर्स सिजन ३ का विजेता सेफ फ्लायर्ड कार्डोजको ५९ वर्षको उमेरमा कोरोनाको संक्रमणबाट मृत्युु भयो। कोरोनाका कारण उत्पन्न जटिलताका कारण उनको २५ मार्चमा मृत्युु भएको थियो। 

 

८६ वर्षका ज्याज म्युुजिसियन मनुु डिबांगोले वल्र्ड डान्स म्युुजिकमा आफ्नो छुुट्टै पहिचान बनाएका थिए। यस क्षेत्रमा उनको प्रभाव अहिलेसम्म कायम छ। उनको पनि कोरोनाभाइरसका कारण २४ मार्चमा निधन भएको थियो। उनले अफ्रिकन रिदम र फंक म्युुजिकमा धेरै काम गरेका थिए। 
नेटफिलिक्सको फिल्म सिरिज ‘युु’मा देखिने गरिएका कलाकार मार्क ब्लमको कोरोनाकै कारण २६ मार्चमा निधन भएको थियो। उनी ६९ वर्षका थिए। उनी न्युुयोर्कको स्टेज सर्कलमा धेरै लोकप्रिय थिए। 
ग्रामी अवार्ड विजेता कन्ट्री म्युुजिक गायक जो डिफीको कोरोना संक्रमणबाट मृत्युु भएको थियो। ६३ वर्षीय डिफीको मृत्युुको जानकारी उनको फेसबुुक अकान्टबाट दिइएको थियो। 
चर्चित नाटककार टेरेन्स मेक्लेनको पनि कोरोनाभाइरसका कारण ३४ मार्चमा निधन भएको थियो। उनको उमेर ८१ वर्ष थियो। उनले चर्चित नाटकहरु लेखेका थिए।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement