Advertisement
Advertisement
Advertisement
Advertisement

विवाह गर्न साइकलमा १ हजार किलोमिटर यात्रा, क्वारेन्टाइनमा बस्नुपर्दा भयो जात्रा

  |      14:28:00   |  
विवाह गर्न साइकलमा १ हजार किलोमिटर यात्रा, क्वारेन्टाइनमा बस्नुपर्दा भयो जात्रा

बैशाख ५, काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसका कारण अधिकांश देश अहिले लकडाउनमा छन्। सन्त्रासका बीच लकडाउनमा क्रममा थुप्रै विचित्रका घटनाक्रम पनि भएका छन्। जसले एकातिर लकडाउनबाट जीवनरक्षाका पाटाहरु केलाउने काम भइरहेका छन् भने अर्कोतिर यसले उत्पन्न सामाजिक तथा आर्थिक उत्पीडनहरुलाई उजागर गरिरहेका छन्। 


भारतमा पनि लकडाउनकै कारण हरेक मानिस जीवन एकपटक गर्नै पर्ने विवाह सांस्कारमा आइपरेको व्यवधानबारे एउटा घटना बाहिर आएको छ। 

घटना हो भारतको बलरामपुरको। लकडाउनमा एक युुवा विवाह गर्नका लागि लुधियानाबाट १ हजार किलालेमिटर टाढा बलरामपुरा भन्ने ठाउँसम्म साइकलबाट हान्निन्छन्। तर यात्रा पूूरा गर्न केही किलोमिटरमात्र बाँकी रहँदा ती युुवा पक्राउ पर्छन्। अनि उनलाई राखिन्छ क्वारेन्टाइनमा। यसले उनको विवाह गर्ने सपना चकनाचूर हुन्छ।


कोरोनाभाइरस महामारीसँग विश्व नै लडिरहेको छ। यो प्राणघातक भाइरस धूूम मच्चाइरहेका बेला भारतमा लकडाउन छ। यसका कारण कामकाज पनि ठप्प छ र मानिसहरु घरमा नै बन्द छन्। तर यही बन्दाबन्दीमा ती युुवा विवाह गर्न भनेर १ हजार किलोमिटर लामो यात्रा साइकलबाट गर्ने सोच लिएर जाँदै गर्दा गन्तव्यमा पुुग्नुुअघि पक्राउ परी क्वारेन्टाइनमा बस्न बाध्य छन्। 

लकडाउनपछि अन्य साथीहरुसँग साइकलमा लुुधियानादेखि निस्किएका ६ दिनमा लगभग ८५० किलोमिटर दूूरी तय गरेका सोनूू आफ्ना साथीहरुका साथ बलरामपुुर पुुगे। जहाँ पुुलिसले उनी र उनका साथीहरुलाई रोके। पुुलिसले अघि जाने अनुुमति दिएनन्।

सोनूूका साथ ४ साथीहरु बलरामपुुरमा क्वारेन्टाइनमा राखियो। यस समय सोनूू बलरामपूूरको क्वारेन्टाइन सेन्टरमा सोनूूले विवाह भएको भन्दै घर जान अनुुमति मागे तर पुुलिस प्रशासनले उसको कुुरा सुुनेन। ‘यदि हामी घर पुुगेका भए, बिना तामझाम विवाहको सम्भावना हुुन्थ्यो तर अब विवाहको तारिख पनि निश्चित भइसक्यो’, उनी भन्छन्, ‘यद्यपि जिउँदो रहन जरुरी छ, विवाह त फेरि पनि भइहाल्छ नि।’ 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement