Advertisement
Advertisement
Advertisement
Advertisement

लैङ्गिक हिंसा अन्त गर्न सचेतनामूलक अभियान आवश्यक

  |      13:02:00   |  
लैङ्गिक हिंसा अन्त गर्न सचेतनामूलक अभियान आवश्यक

धनुषा, २२ फागुन  । मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर लैङ्गिक हिंसाको अन्त सम्भव नरहेको बताउनुभएको छ । सहज परियोजनाद्वारा आज जनकपुरमा आयोजित समग्र लैङ्गिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढीकरण सम्बन्धमा प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले लैङ्गिक हिंसा अन्तका लागि सभा गोष्ठीभन्दा सतहमा गएर काम गर्नुपर्ने बताउनुभयो ।

लैङ्गिक हिंसाको मुख्य कारक नै अशिक्षा रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले आयोजक संस्थालाई सचेतनामूलक कार्यक्रमका साथै शिक्षामा समेत लगानी गर्न सुझाव दिनुभयो । सामाजिक कुरीति जकडिएको हाम्रो समाजमा लैङ्गिक हिंसाबाट जोगाउन शिक्षा एकमात्र अस्त्र रहेको उहाँको कथन थियो ।

प्रदेश सरकारले लैङ्गिक हिंसा अन्तका लागि छोरीले सानैदेखि बलियो बनाउँदै लैजाने योजनाअनुरुप ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका साथै, सरकारी सेवामा ५० प्रतिशत आरक्षणको ग्यारेन्टी गरेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रहरी सेवामा महिलाको उपस्थिति लैङ्गिक हिंसा अन्तमा कोशेढुङ्गा सावित हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

सहज परियोजनाका देशीय निर्देशक जयशङ्कर लालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटनसत्रमा मुख्य न्यायधिवक्ता दीपेन्द्र झाले लैङ्गिक हिंसा अन्त्यका लागि प्रदेश सरकारले चालेको कदमबारे जानकारी गराउनुभएको थियो ।

रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement