Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउन अझै बढ्नसक्ने प्रधानमन्त्रीको संकेत

  |      12:06:00   |  
लकडाउन अझै बढ्नसक्ने प्रधानमन्त्रीको संकेत

चैत २५, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लकडाउन अझै लम्बिनसक्ने संकेत गरेका छन् । 

केहीबेर अघि देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो संकेत गरेका हुन्। 

आउने २ साता हाम्रा लागि थप चुनौतिपूर्ण हुनसक्छ । यो अवधिमा समुदायमा अझ बढी संक्रमण हुनसक्छ । यो बेलासम्म चनाखो हुनुपर्छ । उनले सम्बोधनको क्रममा भनेका छन्आउने केही हप्ता हामीले केही थप साह्रोगाह्रो सहँदा जीवन बच्छ, समुदाय बच्छ र देश बच्छ भन्ने कुरा बुझ्नुपर्छ । महाभूकम्प जाँदाको ५ वर्षअघिको झै धैर्यता अपनाऔं । आपूर्ति व्यवस्था र सुरक्षा व्यवस्थाको सरकारले प्रबन्ध गर्छ । कुनै कुराको अभाव हुन दिइन्न । तर, यो अवधिसम्म सबैको साथ र  ऐक्यबद्धताका लागि हार्दिक आग्रह गर्छु ।


उनले २ सातादेखि लकडाउनका कराण समस्या परेकोप्रति क्षमायाचना गर्दै भनेका छन्–‘जेलमा लामो समय बिताएकोलाई लामो समयको एकान्तबासको पीडा थाहा छ । तर, यो लकडाउन महामारीविरुद्धको अपरिहार्य कदम हो ।’ 

लकडाउनकै कारण महामारी फैलिन नदिने प्रयासमा ठूलो प्रयत्न पुगेको उल्लेख गर्दै समस्या यथावत रहेको र थप सावधानी नअपनाए अवस्था भयावह बन्न सक्ने भन्दै अगाडि भनेका छन्–‘सबै खालका कठिनाई भोगेर पनि साथ दिनुभयो, धन्यवाद । बाँकी समयका लागि पनि धैर्यतापूर्वक साथ दिनुहोला ।ु 

कोरोनाविरुद्धको लडाईमा सफलता पाउने उपयुक्त हतियार भनेकै सामाजिक दूरी रहेको विभिन्न मुलुकहरुको अनुभवले देखाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले दूरीका लागि लकडाउन नै विकल्पहीन उपाय रहेको प्रष्ट पारे । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement