Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउनले दम्पतीबीच तनाव बढ्दै, जापानमा 'डिभोर्स ट्रेन्ड'

  |      15:13:00   |  
लकडाउनले दम्पतीबीच तनाव बढ्दै, जापानमा 'डिभोर्स ट्रेन्ड'

बैशाख १७, काठमाण्डौ। कोरोनाभाइरस महामारी चलिरहेका बेला लकडाउनको असर दाम्पत्य जीवनमा पनि परिरहेको छ। घरमा एकैसाथ लामो समयसम्म बिताइरहेका पति–पत्नीका बीच तनाव देखा पर्न थालेका छन्।


लकडाउनका बीच जापानमा सोसल मिडियामा कोरोना डिभोर्सको टेन्ड चलेको छ। विशेषगरी ट्विटर निराश पत्नीहरुको लापरबाहीप्रति रिस पोख्ने प्लेटफर्मको मुख्य ठाउँ बनिरहेको छ। मेरो श्रीमान् रक्सी पिएर यताउता घुुम्छ। आफ्नो हात धुुुँदैनन् र किचनमा के गर्नेबारे उनलाई थाहा छैन। यस किसिमको मतभेद पतिपत्नीका बीच पाइन्छ।

सम्बन्धविच्छेदका मामलाका जानकार वकिल चाई गोटो आफ्नो ब्लगमा लेख्छन्, ‘वैवाहिक जोडीले यस्तो परिस्थितिको सामना गरिरहेका छन् जुन पहिले गरिएको थिएन।’ 


पुुरुष या त घरबाटै काम गरिरहेका छन् या त उनको जागिर गएको छ। बच्चाहरुलाई हरसम्भव घरमै बस्न निर्देशन दिइएको छ। छुट्टीका दिनमा समेत घरबाहिर निक्लन मनाही गरिएको छ।

घर कामकाजको ठाउँ बनिरहेको गोटो लेख्छन्, ‘जसका कारण पारिवारिक जीवनमा सबैभन्दा ठूलो समस्या पैदा भइरहेको छ

वातावरण बदलिएकाले व्यक्तिहरु तनाव मुहुसुस गरिरहेको उनको तर्क छ। जसले विवाह बन्धनमा दरार उत्पन्न हुन थालेको छ। 


एक तथ्यांकानुुसार जापानमा करिब ३५ प्रतिशत दाम्पत्य जीवनमा डिभोर्स हुने गर्छ। जापान वर्तमान परिस्थितिमा आगामी दिनमा डिभोर्सको माग बढ्न सक्छ। 

धेरै तनाव महसुुुस गरिरहेका जोडीका लागि गोटोले केही सुुझाव दिएका छन्। उनका अनुसार आपसमा खुला रुपमा विचारहरु आदानप्रदान गर्ने। 

यसका साथै सँगै मिलीजुुली खाना बनाउने, घरका काम बाँडफाँड गर्ने, हात धुुने नियम तय गर्ने र दोस्रो उपाय अपनाई भाइरस संक्रमणदेखि परिवारलाई बचाउन सकियोस्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement