Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउनमा फस्यो छोरा, घर ल्याउन एक महिलाले गरिन् स्कुटरमै १४ सय किलोमिटर यात्रा

  |      14:32:00   |  
लकडाउनमा फस्यो छोरा, घर ल्याउन एक महिलाले गरिन् स्कुटरमै १४ सय किलोमिटर यात्रा

चैत २८,काठमाण्डौ। लकडाउनमा फसेको आफ्नो छोरालाई ल्याउन एक महिलाले स्कुटरमा १४ सय किलामिटर यात्रा गरेको घटना सार्वजनिक भएको हो।


यो घटना हो भारतको तेलंगानास्थित निजामाबादको हो। त्यहाँ ५० वर्षीय रजिया बेगमले करिब १४ सय किलोमिटर स्कुटरमा यात्रा गरेर तीन दिन लगाएर लकडाउनमा फसेको आफ्नो छोरालाई घर ल्याएकी हुन्। उनले सोमबार स्थानीय प्रहरीसँग अनुमति लिएर स्कुटर चढेर छोरो लिन आन्ध्रप्रदेशको नेल्लौरमा गएकी थिइन्। त्यसपछि उनी त्यहाँ फसेको आफ्नो छोरालाई लिएर बुधबार साँझमात्र घर फर्किन्।  

रजियाले स्कुटरमा लामो यात्रा गर्न कठिन भए पनि आफ्नो छोरालाई घर ल्याउने दृढ निश्चयले यो यात्रा सफल भएको बताइन्। रातको समयमा भने सुनसान सडकमा निकै डर लागेको उनले सुनाइन्। 


रजिया एउटा स्कुलको हेडमिस छिन्। उनका पतिको १५ वर्षअघि नै निधन भइसकेको छ। उनका छोरा १५ वर्षका निजामुद्दिन छन्। निजामुद्दिन एमबीबीएसको तयारी गरिरहेका छन्। 

निजामुद्दिन रहमताबादमा फेसेका थिए। उनी आफ्ना साथीहरुलाई छोड्न त्यहाँ पुगेका थिए तर लकडाउनमा फसे।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भारत सरकारले देशभर २५ मार्चसम्म लकडाउन गरेको छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement