Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउनको बेला सिर्जनशील क्रियाकलापमा सहभागी भई फ्रेस हुन् सरकारको सल्लाह

  |      18:13:00   |  
लकडाउनको बेला सिर्जनशील क्रियाकलापमा सहभागी भई फ्रेस  हुन् सरकारको सल्लाह

वैशाख ३, काठमाडौं । पट्यारलाग्दो लकडाउनले धेरै मानिसहरु घरभित्रै सीमित बन्न पुगेका छन् । यो बेलामा प्रत्येक दिन कसरी कटाउने भन्ने धेरैमा अन्यौल देखिन्छ । लकडाउनको अवधिभर आफूलाई कसरी फिट राख्ने रु कसरी आफ्नो स्वास्थ्यको ख्याल राख्ने रु भन्ने विषय समेत महत्वपूर्ण हुने चिकित्सकहरु बताउँछन् । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाको भनाईमा लामो लकडाउनका कारण मानिसहरुको मानसिक स्वास्थ्यमा समेत असर पर्ने संभावना बढिरहेको छ । यस्तो बेलामा आफूलाई कसरी फ्रेस र फिट राख्ने त रु डा। देवकोटाले सर्वसाधारणलाई केही टिप्स भनेका छन् । 

आम नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन पुनः लकडाउन जारी गरिएको प्रष्टीकरण दिंदै डा। देवकोटाले यस्तो बेलामा मानसिक स्वास्थ्यमा विशेष ध्यान दिन र स्वस्थकर जीवन यापनका लागि घरमै बसेर गर्न सकिने काम तथा अन्य गतिविधि गर्न सुझाएका छन् । 

फोन, इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गरी कार्यालय सम्बन्धी घरबाटै काम गर्न सकिने समेत उनको भनाई छ । 

यो अवधिमा सिर्जनशील क्रियाकलाप गर्न, सांगीतिक क्रियाकलापमा सहभागी हुन, लेखपढमा ध्यान दिन, घरभित्र खेल्न सकिने खेल खेल्न, चित्रकला जस्ता सिर्जनशील क्रियाकलापमा समेत सहभागी हुन डा। देवकोटाले आग्रह गरेका छन् । 

यस्तै, शारिरीक तथा मानसिक स्वास्थ्यका लागि गरिने योग, ध्यान र व्यायामजस्ता क्रियाकलापलाई निरन्तर राख्न, घरमै बसेर स्वास्थ्यलाभ गर्न समेत सुझाएका छन् । 

डा। देवकोटाले यो समयमा आफ्ना र आफ्नो परिवारको सदस्यको क्षमता अभिवृद्धि गर्न, पारिवारिक मेलमिलापको भर्चुअल माध्यमबाट गर्ने अवसरको रुपमा समेत लिइदिन उनले आग्रह गरेका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement