Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउनकै अवधिमा स्वास्थ्य समस्या आए कहाँ सम्पर्क गर्ने ?

  |      14:15:00   |  
लकडाउनकै अवधिमा स्वास्थ्य समस्या आए कहाँ सम्पर्क गर्ने ?

चैत ११, काठमाडौं । मंगलबारदेखि सुरु भएको लकडाउनको अवधि चैत १८ सम्म जारीरहनेछ। यो अवधिमा सवैलाई घरबाट बाहिर निस्कन रोकिएको छ। घरमै बसिरहेको अवस्थामा व्यक्तिलाई ज्वरोको लक्षण वा अन्य स्वास्थ्य समस्या देखिए के गर्ने रु आवश्यक परामर्शका लागि सम्पर्क नम्बरहरु उपलब्ध गराइएको छ। सरकार तथा चिकित्सकहरुले सर्वसाधारणको सुविधाको लागि सम्पर्क नम्बर उपलब्ध गराएका हुन्।

भाइरसको संक्रमण देखिएको आशंका, ज्वरो आएमा, वा अन्य समस्या देखिएकामा सम्पर्कका लागि केहि नम्बर उपलब्ध गराइएको छ। घरबाट ननिस्किन आग्रह गर्दै स्वास्थ्य समस्या देखिएमा निम्न नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।

उपलब्ध गराएका नम्बरमा चिकित्सक मार्फत आवश्यक सल्लाह समेत लिन सकिनेछ।

आवश्यक सल्लाहका लागि नम्बरहरुः
१११५, ४२५३३९६ 
९८५१२५५८३९
९८५१२५५८३७
 ९८५१२५५८३४

व्यक्तिगत रुपमा पनि विभिन्न चिकित्सकहरुले आफूसँग सल्लाह लिन आग्रह गरिरहेका छन्। कोरोनाका सम्भावित लक्षण देखिए नजिकको अस्पताल वा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुग्नुहोला।
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement