Advertisement
Advertisement
Advertisement
Advertisement

यूकेका प्रधानमन्त्रीसँग फोटो खिचेकी नर्सको कोरोनाबाट मृत्यु

  |      14:31:00   |  
यूकेका प्रधानमन्त्रीसँग फोटो खिचेकी नर्सको कोरोनाबाट मृत्यु

चैत ३०, काठमाण्डौ । कोरोनाबाट संक्रमित बेलायतका प्रधानमन्त्रीसँग हस्पिटलको वार्डमा फोटो खिचेकी एक नर्सको कोरोनाबाट मृत्यु भएको छ । 


अवकाश हुन केही महिना मात्रै बाँकी रहेका बेला ५१ वर्षिय सारा ट्रोलोप्पीको कोरोना संक्रमणबाट मृत्यु भएको बेलायति पत्रिका द सनले जनाएको छ । 
म्याट हानककले १९ जना एनएचएसका कर्मचारीहरु महामारीको दौरान मरेको घोषणा गरेका बेला ट्रोलोप्पीको दुखद निधन भएको समाचार आएको हो । 

सारा ट्रोलोप्पीसँगै अस्पतालका अन्य ६ जनाको मृत्यु भएपछि सेन्ट्रल र नर्थ वेस्ट लण्डन एनएचएस फाउन्डेसन ट्रस्टले सबैको मृत्युप्रति समवेदना प्रकट गरेको छ । 


ट्रस्टकी प्रवक्ताले सारा हिलीङटनकी एक सम्मानित र लामो समय सेवामा कार्यरत रहेकी सदस्य भएको जनाएको छ । यसका साथै उनी वृद्धवृद्धाको उपचारमा सर्मपण, त्याग र जोशका साथ अथक रुपमा काम गर्ने गर्थिन ।  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement