Advertisement
Advertisement
Advertisement
Advertisement

यी कारणले अफिसहरुमा कोरोनाको उच्च जोखिम, त्यसैले ‘वर्क फ्रम होम

  |      11:09:00   |  
यी कारणले अफिसहरुमा कोरोनाको उच्च जोखिम, त्यसैले ‘वर्क फ्रम होम

’चैत १३, काठमाण्डौ । चीनको वुुहान सहरबाट कोरोना भाइरस सुुरु भएको थियो। यसले अहिले विश्व महामारीको रुप धारण गरिसकेको छ। 

अहिलेसम्म विश्वका १४० बढी देशमा कोरोना भाइरसको चपेटाबाट गुुज्रनुु परेको छ। यो भाइरसले अहिलेसम्म १९ हजार १ सय जना मानिसको मृत्युु भइसकेको छ। यस्तो अवस्थामा कोरोनाबाट बच्न सामाजिक दूूरी कायम गर्नुुपर्छ र लाखौं मानिसहरु घरबाटै कार्यालयको काम गरिरहेका छन्। 

स्वास्थ्य विशेषज्ञका अनुुसार कार्यालयमा भाइरस फैलने डर अधिक रहन्छ। कारण यो छ कि विश्वका धेरै देशका सरकारले आफ्ना नागरिकलाई कार्यालयका सट्टा घरबाटै काम गर्न सल्लाह दिएका छन्।

जानौं कसरी कार्यालयमा तीव्र फैलिन्छ भाइरस –

यसको सबैभन्दा ठूलो कारण कार्यालयमा एकअर्का अलगअलग माहोलबाट आउनुु नै हो। शोधकर्ताका अनुुुसार भाइरस वा ब्याक्टेरिया कार्यालयमा फैलन नदिन मिल्दछ। कार्यालयको डेस्कदेखि लाइट वा ढोकाको हेन्डल, धारामा सबैले छुुने गर्दछन् जुुन भाइरस फैलनका लागि कारण बन्न सक्दछ। 

कोही सहकर्मी खोकी वा हाछ्यूँ गर्दा कार्यालयका उपकरणमा भाइरस फैलन सक्दछ र तपाइँलाई संक्रमित गर्न सक्दछ। एरिजोना विश्वविद्यालयका कलेज अफ पब्लिक हेल्थका एक शोधकर्ता जोनाथन सेक्सटनका अनुुसार रेफ्रिजेरेटर, दराजको हेन्डल, धाराको हेन्डल, गेटको हेन्डल र कपहरुमा सबैभन्दा धेरै मात्रामा किटाणुु पाइन्छ।


हावामा फैलन्छ भाइरस

भाइरसको सबैभन्दा धेरै जोखिम हावाकै माध्यबाट फैलन सक्ने हो। 

नेब्रास्का विश्वविद्यालयको कलेज अफ पब्लिक हेल्थमा महामारी उपर गरिएको शोध गरिरहेका प्राध्यापक डाक्टर अली खानका अनुुसार यदि कोही व्यक्ति बिरामी छ भने कार्यालयमा आफ्नो डेस्कमा खोकी वा हाछ्यूँका किटाणुु हावामा फैलन्छ र उक्त स्थान संक्रमित हुुन्छ। 

यसपछि त्यो कर्मचारीको सम्पर्कमा आउने दोस्रो व्यक्ति पनि संक्रमित हुन्छ। यसका साथै यदि कसैको प्राइभेट डेस्क भए त्यसमा पनि कोरोना भाइरस फैलने डर हुुन सक्छ। विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जेनेरल टेड्रो एडनम ग्याब्रिएसस भन्छन्, ‘कोरोना हावाबाट पनि फैलन सक्ने भाइरस हो, यस कारण यो अत्यन्तै खतरनाक हुुन्छ। तपाईँ सबैले देख्नुु भएको छ कसरी यो २४ देशमा फैलिसकेको छ।’

यसको अलावा मार्च १६ को एक पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनले इमर्जिङ रोगका प्रमुुख डाक्टर मारिया केराकोव भनिन्, ‘एउटा भर्खरै गरिएको अध्ययनमा देखिएको छ कि कोरोनाभाइरस हावामा केही समयका लागि रहन सक्दछ।’ उक्त अध्ययनमा एरोलाइजपछि भनिएको छ कि। जसको मतलब यो भाइरस हावामा सामान्यदेखि अधिक समयसम्म रहन सक्छ। 

अस्पतालमा काम गर्ने कर्मचारीहरुलाई समेत यसको खतरा अधिक हुुन्छ। यसकारण कर्मचारीहरुले धेरै सावधान रही हावाबाट सावधान लिन जरुरत छ। तर आममानिसका लागि हरेक समय मेडिकल मास्क लगाउन जरुरत छैन। जबसम्म तपाईँ स्वयं संक्रमण हुुनुुहुुन्न अथवा कोही शंकास्पद संक्रमितसँगै रहनुुहुुन्छ।

हात धोइरहनुुहोस् 

आफ्नो कार्यालयमा तपाईँ एक नियमित समयको अन्तरालमा आफ्नो हात सफा गर्दै रहनुुहोस्। 

विश्व स्वास्थ्य संगठनका अनुुसार संक्रमणबाट बच्न दिनभर ५ पटकसम्म हात धुुनुु जरुरी छ। हात सफा गर्दा बगिरहेको ठंडा पानी वा तातोपानीले धुुनुुपर्छ। साबुुन व्यक्तिगत वा लिक्विड हेन्डवास भए अझ बेस। २० सेकेन्डसम्म दुुवै हात मज्जाले रगडेर सफा गर्नुुपर्छ। सफा रुमाल वा तौलियाले हात राम्ररी पुुछ्नुुपर्छ अथवा एयर डायरले सुुखा राख्नुुपर्छ।

सेनिटाइजर साथै राख्नुुहोस्, अनुुहार नछोनुुहोस्

बारम्बार हात धुुन वाथरुम जान असम्भव नभए तपाइँ आफ्नो साथमा हेन्ड सेनिटाइजर राख्न सक्नुुहुुन्छ। तपाइँ आफैं तय गर्नुुहोस् कि काम सकिएपछि आफ्नो हात सफा गर्नुुपर्छ। काम गरेको बखत तपाइँ कोसिस गर्नुहोस् कि हात आफ्नो अनुुहार नछुुनुुहोस्। युनिभर्सिटी अफ न्यू साउथ वेल्सको अध्ययनका अनुुसार एक व्यक्ति एक घण्टामा २३ पटक आफ्नो मुहार छुुन्छ। यस कारण चिकित्सकका आँखा, नाक र मुुहार छुन मनाही गरिरहेका छन्। 

अमेरिकाको सेन्टर फर नियन्त्रण रोकथाम ९सीडीसी० का अनुुसार कार्यस्थलमा कर्मचारीहरुलाई डिस्पोजेबल वाइप्स ९पुुछ्नका लागि० दिन आवश्यक छ। किनकि ढोकाका हेन्डल, लिफ्टको बटन, डेस्क, टीभी वा रिमोटलगायत छुनभन्दा पहिले त्यसलाई वाइप्सले पुुछेर सफा गर्नुुपपर्छ। तपाईँ आफ्नो स्मार्टफोनको स्क्रिन पनि सफा गर्दै गर्नुुहोस्। यसो गरिएको खण्डमा भाइरसको फैलावट रोक्न सकिन्छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement