Advertisement
Advertisement
Advertisement
Advertisement

मृत्युअघि कोरोना संक्रमित युवाले परिवारलाई लेखेको हृदयविदारक चिठी, पढ्नेको आँसु थामिएन

  |      14:48:00   |  
मृत्युअघि कोरोना संक्रमित युवाले परिवारलाई लेखेको हृदयविदारक चिठी, पढ्नेको आँसु थामिएन

बैशाख १४, काठमाण्डौ । कोरोनाभाइसबाट मृत्युु हुुनुभन्दा ठीक पहिले एक ३२ वर्षका युवकले आफ्नी पत्नी र छोराछोरीका लािग आँखा रसाउने हृदयविदारक चिठ्ठी लेखेका छन् । 

युवकको मृत्युपछि जब उनकी पत्नीले उनको सामानहरु जाँच गर्न थालिन्, तब उनले मोबाइलमा लेखिएको एउटा चिठ्ठी भेटिन् । यो घटना अमेरिकाको कनेक्टिकटको डेनबरीको हो । 

एक महिना कोरोनासँग लडेपछि २२ अप्रिलमा जोन कोएल्हो नामका युुवकको मृत्यु भएको थियो । उनलाई पछिल्लो बीस दिनदेखि भेन्टीलेटरमा राखिएको थियो । जोन स्थानीय अदालतमा काम गर्ने गर्दथे । काम गर्ने क्रममा उनलाई कोरोना संक्रमण भएको थियो । 


उनले आफ्नो मृत्यु हुनुभन्दा पहिले आफ्नी पत्नी र २ वर्षको छोरा र १० महिनाकी छोरीका लागि सम्बोधन गर्दै पत्र लेखेका थिए । 

उनकी पत्नी केटीका अनुसार जोनलाई सुरुवतामा कोरोनाको कुनै लक्षण देखिएको थिएन । पछि उनकी छोरी र पत्नीलाई पनि कोरोनाको केही सामान्य लक्षण देखिएको थियो । जोनको अन्तिम समयमा उनकी पत्नी उनको साथमा हुुन चाहन्थिन्, तर केटी९जोनकि पत्नी० अस्पताल पुुग्दासम्म ढिला भइसकेको थियो । केटी अस्पताल पुग्नु अगावै जोनले यो संसारलाई सदाका लागि अलविदा गरिसकेका थिए । 

मृत्युुअघि जोनले आफ्नो फोनको नोट्समा यस्तो लेखेका थिए–“म तिमीहरु सबैलाई ह्दयदेखि नै माया गर्छुु । तिमीहरु सबैले मलाई एउटा राम्रो जिन्दगी दियौं । म आफूलाई धेरै नै भाग्यमानी ठान्दछुु र मलाई तिम्रो पति हुुन र बे्रडिन र पेनीको बुवा हुुनमा गर्व महशुुस हुुने गर्दछ । केटी,  मैलै मेरो जीवनकालमा जति पनि मानिसहरुलाई भेटे उनीहरुमध्ये तिमी सबैभन्दा राम्री र केयरिङ छौं । तिमी अरुभन्दा भिन्न लाग्ने गर्छौ मलाई । मलाई यसरी माया गर्ने यो संसारकी तिमी एक्ली मानिस  हौ । म नरहे पनि तिमी आफ्नो जीवन खुुसी र पहिलेको जस्तै अन्दाजमा जिउनुु, जसको कारण मेरो तिमीसंग माया बसेको थियो । छोराछारीका लागि तिमीलाई एउटा असल र महान आमाको रुपमा देख्न पाउनुु मेरो लागि एउटा शानदार अनुभव थियो । बे्रडिन(छोरा)लाई भनिदिनुु कि ऊ मेरो सबैभन्दा राम्रो र असल साथी हो भनेर । मलाई उसको बुुवा हुुनुुमा गर्व छ । पेनीलोप(छोरी)लाई भनिदिनु कि ऊ मेरी राजकुुमारी हो भनेर । मेरी राजकुमारी छोरीले आफूले चाहेको सबै कुुरा जीवनमा हासिल गर्न सक्नेछिन् । मेलै तिमीहरुसँग मेरा जीवनका सबै प्रकारका सुखका क्षणहरु साट्ने मौका पाएँ, चाहे त्यो छोटो समयको लागि नै किन नहोस् । यसका लागि म आफूलाई भाग्यमानी ठान्दछु । केटी यदि तिमीलाई माया गर्ने अर्को कोही भेट्यो भने तिमी आफूलाई नरोक्नुु । उसले बस् तिमी र हाम्रा छोराछोरीलाई माया गरोस् । म तिमीहरु सबैलाई सधै माया गरिरहने छु । सधैं खुसी रहनु ।”  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement