भदौ ३१, काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज घरेलु टोली नेपाल भारतसँग भिड्दै छ । दुबै टिम आजको खेल जितेर फाइनलमा पुग्ने होडमा छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेबाट सुरु हुने खेलको विजेताले फाइनलमा बंगलादेश र भुटानबीचको खेलको विजेताले खेल्न पाउने छन् ।