Advertisement
Advertisement
Advertisement
Advertisement

महिलालाई उद्यमसँग जोड्न अभिमुखीकरण

  |      15:43:00   |  
महिलालाई उद्यमसँग जोड्न अभिमुखीकरण
फागुन ६, काठमाडौं । सीप सिकेका महिलालाई उद्यमसँग जोड्नका लागि अभिमुखीकरण तालीम दिइएको छ । काठमाडौँ महानगरपालिका–११ का ३० महिलालाई श्रीसाथी  नेपालले अभिमुखीकरण तालीम दिन थालेको छ । संस्थाका अध्यक्ष सरिता सापकोटाले सीप सिकेर पनि उद्यमशिलता बन्ने महिला लागि सहयोग गर्ने उद्देश्यले तालीम आयोजना गरिएको बताउनुभयो । 
 
उहाँले सहभागी महिलाले आफूलाई लागेको सीपका बारेमा छलफल गर्ने र संस्थाले ती महिलालाई उद्यमशीलता बनाउन सहयोग गर्ने बताउनुुभयो । तालीममा महिलालाई फर्म दर्ता गर्नेदेखि लिएर बैंकसँग सहुलितय ऋण उपलब्ध गराउन सिकाइने उहाँले जानकारी दिनुभयो । 
 
कार्यक्रममा वडा नंं ११ का कर्मचारी गजेन्द्रबहादुर कार्कीले स्थानीय महिलालाई स्थानीय सरकारले नै स्वरोजगार बनाउने भएकाले आफूहरु महिलालाई उद्यमशिलता बनाउन तयार रहेको बताउनुभयो । महिला युवा उद्यमी मेनका पछार्इंँले महिला उद्यमीलाई कुनै व्यवसाय सञ्चालन गर्न सरकारले पनि सहुलियत गर्नुपर्ने बताउनुभयो । 
 
शर्मिला कार्कीले महिलालाई उद्यमसँग कसरी जोड्न सकिन्छ, मानुषीयमी भट्टराईले महिला र उद्यम, हरि कट्टेलले व्यावसायिक रुपमा फर्म कसरी दर्ता गर्न सकिन्छ र इन्दिरा कोइरालाले सकारात्मक सोचको विकास भन्ने विषयमा तालिम दिनुहुने छ । 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement