Advertisement
Advertisement
Advertisement
Advertisement

महिलामा चाँडै बुढ्यौली निम्त्याउने पाँच कुरा

  |      16:15:00   |  
महिलामा चाँडै बुढ्यौली निम्त्याउने पाँच कुरा

पुस २५, काठमाडौं। उमेर बढ्दै जानु हाम्रो जीवनको एक स्वभाविक तथा प्राकृतिक नियम हो । त्यसैले महिला, पुरुष तथा बालबालिकाको समय अनुसार नै उमेर बढिरहेको हुनछ ।

तर केही त्यस्ता बानीहरु हुन्छन्, जसले हाम्रो उमेर बढ्ने गतिलाई तिब्रसमेत बनाउन सक्छ । विभिन्न अध्ययनहरुका अनुसार उमेर बढेकोको असर पुरुषमा भन्दा महिलामा बढि देखिन्छ । त्यसैले आज हामी महिलाका त्यस्ता केहि बानीहरुका बारेमा चर्चा गर्दैछौं, जसले उनीहरुलाई छिट्टै बुढ्यौलीपन निम्त्याउँछ । 
जुन महिलाले कहिले पनि एक्ससाइज गर्दैनन्, उनीहरुमा छिट्टै बुढ्यौलीपन देखिन्छ । वास्तवमा व्यायाममले महिलाको शरीर र दिमाग दुबैलाई स्वस्थ बनाइराख्छ । यसैकारण जो महिला एक्ससाइज गर्दैनन्, उनीहरुको मसल र हड्डी पनि छिट्टै कमजोर हुनुको साथै ब्लड सर्कुलेशनमा समस्या पैदा हुन्छ । नियमित एक्टिभ रहने, योगा गर्ने, वेट ट्रेनिङ जस्ता क्रियाकलापले बुढ्यौलीपनलाई टाढै राख्न मद्दत गर्छ ।
लगातर चिन्ता गर्नाले तनाव बढ्छ र छाला चाउरिने, कपाल फुल्ने र थकान पैदा हुने जस्ता समस्या उत्पन्न हुन थाल्छन् । यदि लगातार स्ट्रेस भयो भने शरिरले आफैँ रिपेयर गर्न सक्दैन । त्यसैले साथीहरुसँग कुराकानी गर्ने, रमाइला क्रियाकलापतिर आकर्षित हुने गर्नु पर्छ ।

जो सधैं रिसाउँछ

पटक–पटक रिसाउँदा तनाव हार्मोन बढ्छ, जसका कारण छाला चाउरिने र स्वास्थ्य समस्यालाई निमत्याउँछ । यसका साथै उच्च रक्तचाप, मुटु सम्बन्धि समस्या र कमजोर इम्युनिटीको समस्या पैदा हुन्छ । त्यसैले सधैँ आफ्नो रिसलाई कन्ट्रोलमा राख्ने गर्नु पर्दछ ।

पर्याप्त पानी नपिउनु

पानी छालालाई हाइड्रेट राख्न तथा स्वास्थ्यका लागि अनिवार्य छ । कम पानी पिउने महिलाको छालामा सुख्खा तथा रुखोपन हुन्छ, जसका कारण छाला खुम्चिन थाल्छ र छिट्टै बुढ्यौली देखिन्छ । त्यसैले पानी प्रसस्त मात्रामा पिउँदा शरिर भित्रको विषाक्त पदार्थलाई बाहिर निकाल्छ र छालालाई मुलायम बनाइराख्छ । जसका लागि प्रत्येक दिन कमसेकम आठ गिलास पानी पिउनु पर्दछ ।

निद्राको कमि

जो महिला थोरै समय सुत्छन्, उनीहरुको आँखाभन्दा तल्लो भागमा कालो घेरो ९डार्क सर्कल० तथा सुनिएको आँखाले अनुहारको रङलाई फिक्का देखाउँछ । निन्द्राले कलेजोको उत्पादनमा मद्दत गर्नुका साथै छालालाई मजबुत बनाई राख्छ । यसको लागि हरेक राति ७ देखि ९ घण्टा सुत्नु आवश्यक छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement