Advertisement
Advertisement
Advertisement
Advertisement

मनबाट भगाउनुस् कोरोनाको भय, यसबाट बच्न अपनाउनुस् यी १० सहज उपाय

  |      10:35:00   |  
मनबाट भगाउनुस् कोरोनाको भय, यसबाट बच्न अपनाउनुस् यी १० सहज उपाय

जेठ ३०, काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको कहर अझै पनि संसारभर फैलिरहेको छ। वैज्ञानिकहरु यो भाइरसको संक्रमण रोकथामका लागि भ्याक्सिन तथा औषधि विकासमा लागिपरेका छन् तर अहिलेसम्म सफलता हात पारेका छैनन्।


मानिसहरुमा कोरोनाको डरत्रास अझै हटेको छैन। यो महामारीको साढे ५ महिनायता विश्वले ठूलो संकट व्यहोर्नुपरेको छ। थुप्रैले ज्यान गुमाएका छन्। अहिले स्वास्थ्य जोखिमसँगै आर्थिक संकटको गहिराइ पनि उत्तिकै बढिरहेको छ। 

के अब मानिसको दिनचर्या डरमै बित्ने भयो त रु पक्कै पनि होइन। यदि औषधि वा भ्याक्सिन विकास नभए पनि अब मानिसले यो संक्रमणबीच आफ्नो दिनचर्या अगाडि बढाउनुपर्छ। त्यसका लागि यो संकटबाट बच्नका लागि सरसफाइ र खानपानमा विशेष ध्यान दिन जरुरी छ। 

यो महामारीबाट बच्दै जीवनयापना अगाडि बढाउने १० टिप्सबारे चर्चा गरौँ –

१. कुनै पनि चिज खानुअघि र बनाउनुअघि तथा खाएपछि वा बनाएपछि आफ्नो हात राम्ररी साबुनपानीले धुनिहोस्। त्यसका लागि आफ्नो मोबाइलमा २०–३० सेकेन्डसम्म राम्रो धुन वा संगीत बचाउनुहोस्। अनि त्यो धुन नसकिन्जेलसम्म हात साबुपानीले धुनुहोस्। 

२. आफ्नो भोजनमा एन्टीभाइरल फुड आवश्य सामेल गर्नुहोस्। यसले तपाइँको इम्युनिटी सिस्टम मजबुत गर्नेछ। यसबाट तपाइँमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ। 

३. खानामा सस्र्यूंको तेल, बदामको तेल, नरिवलको तेल, सोयाबिनको तेल प्रयोग गर्नुहोस्। सम्भव भएसम्म रिफाइन्ड आयल र वनस्पति घ्यू प्रयोग नगर्नुस्। 

४. हरेक दिन बिहानीको समयमा खाली पेटमा ५–६ पत्ता तुलसी पानीमा मिलाएर पिउनुहोस्। तुलसी पत्ता पिसेर पानीमा हालेर खानुहोला। तुलसी पत्ता नचपाउनुहोस्।

५. भिटामिन सी प्राप्तिका लागि आहारमा आँप, लिची, मेवाजस्ता फलफूल अनि मरिच, अमलाको अचार खाँदा राम्रो हुन्छ।

६. समयसमयमा वेरिज वा स्टबेरिज उपभोग गर्नुहोस्। यसले शरीरलाई भाइरसबाट सुरक्षा प्रदान गर्छ।

७. हरेक दिन थोरै भए पनि सौफ सेवन गर्नुहोस्। यसम सिकिनमिक एसिड पाइन्छ। जसले एन्टीभाइरका रुपमा काम गर्छ। तपाइँ चाहनुहुन्छ भने हरेक दिन सौफ पानीमा मिसाएर पनि सेवन गर्न सक्नुहुन्छ। त्यसका लागि सौफ हालेर पानी उमाल्नुहोस् र अनि केही समयपछि छानेर पिउनुहोस्। 

८. अदुवा, लसुन, मह, कालो मरिच, दालचिनी, अलैंची, ल्वाङ, पिपल आदि मिश्रित पानी पिउनुहोस्। यसले इम्युन सिस्टम मजबुत बनाउन मद्दत गर्छ। यसले विभिन्न रोगको संक्रमणबाट पनि बचाउँछ। कारण यसमा एन्टीभाइरलको तत्व निकै मात्रामा पाइन्छ।

९. हरेक ताजा भोजन नै खानुहोस्। बासी भोजन नखानुहोस्। अर्थात् बिहान पकाएको खाना साँझ नखानुहोस्। त्यस्तै साँझ बनाएका खानेकुरा भोलिपल्ट बिहान नखानुहोस्। 

१०. पानी मनग्य पिउनुहोस्। यसका साथै ग्रिन टी, विभिन्न प्रकारका काँडा पानी, सुप आदि सेवन गर्दा पनि शरीरका लागि फाइदाजनक हुन्छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement