Advertisement
Advertisement
Advertisement
Advertisement

भारतबाट सुर्खेत फर्केका थप १२ जनामा कोरोना पुष्टि, कर्णालीमा संक्रमितको संख्या २३ पुग्यो

  |      10:35:00   |  
भारतबाट सुर्खेत फर्केका थप १२ जनामा कोरोना पुष्टि, कर्णालीमा संक्रमितको संख्या २३ पुग्यो

जेठ १३, काठमाण्डौ। सुर्खेतमा मंगलबार बिहान थप १२ जनामा कोरोना पुष्टि भएको छ। यीसँगै सुर्खेतमा संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशभरि २३ पुगेको छ।


मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडामा १ महिला र ७ पुरुषमा कोरोना पुष्टि भएको हो। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना पुष्टि भएकामा वडा नं। १ मा १६ वर्षीय किशोर, वडा नं। २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष, वडा नं। ३ मा ४६ वर्षका पुरुष र वडा नं। ६ मा २६ वर्षका युवक छन्। 

त्यस्तै सुर्खेतकै भेरीगंगा नगरपालिका २ पुरुष र सिम्ता गाउँपालिकामा पनि दुई पुरुषमा कोरोना पुष्टि भएको छ। भेरीगंगा वडा नं। ८ मा १६ र १७ वर्षीय दुईजना पुरुष र सिम्ता वडा नं। ४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। 


नयाँ पुष्टि भएका सबै संक्रमित भारतबाट आएका छन् उनीहरु स्वस्थ रहेको र उनीहरुलाई कर्णाली  प्रदेशअस्पताल सुर्खेतको आइसोलेसनमा लैजाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement