Advertisement
Advertisement
Advertisement
Advertisement

बेबीलोन स्कूलमा निस्शुल्क स्वास्थ्य परिक्षण

  |      13:53:00   |  
 बेबीलोन स्कूलमा निस्शुल्क स्वास्थ्य परिक्षण

पुस १३, काठमाडौं । शान्तिनगरस्थित बेबीलोन नेशनल स्कूलमा शनिवार पुस १४ गते निस्शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना हुने भएको छ । ‘जीवनको सार स्वस्थताको बहार’ भन्ने नाराका साथ आयोजना हुने ‘निस्शुल्क स्वास्थ्य परिक्षण तथा परामर्श’ कार्यक्रम विद्यालयकै प्रांगणमा शनिवार बिहान ९ बजेदेखि प्रारम्भ हुनेछ । स्वास्थ्य शिविरमा ३० जना वरिष्ठ स्वास्थ्यकर्मीहरुको समुहले करिव चार घण्टासम्म विभिन्न रोगको उपचार गर्ने तथा उपचारमा सहभागि बिरामीहरुलाई निस्शुल्क औषधी वितरण गर्ने विद्यालयले जनाएको छ ।

 

विद्यालयमा अध्ययरनरत बालबालिका, उनीहरुका अभिभावक, शान्तिनगरमा बसोबास गर्ने स्थानीय वासिन्दासहित वरपरका स्थानियहरुको समेत सहभागिता रहने अपेक्षा गरिएको स्वास्थ्य परिक्षण कार्यक्रमलाई बेबीलोन नेशनल स्कूल, शान्तिनगर तथा पद्मावती वचत तथा ऋण सहकारी संस्था, नबहानल ललितपुरले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।

 

निस्शुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा जनरल मेडिसिन, दन्त रोग, नाक–कान–घाँटी, छाला रोग तथा आँखा रोग सम्बन्धि परिक्षण गरिने विद्यालयले जनाएको छ । स्वास्थ्य परिक्षणका लागि पुस ८ गतेदेखि  शुक्रवारसम्म नाम दर्ता गर्ने  सुविधा समेत उपलब्ध गराइएको छ । जसअनुसार हालसम्म झण्डै डेढ सय जनाले नाम लेखाइसकेको विद्यालयले जनाएको छ ।

 

स्वास्थ परिक्षण कार्यक्रम बिहान ९ बजेदेखि प्रारम्भ भएर १ बजेसम्म जारी रहने छ । एकता वचत तथा ऋण सहकारी संस्था, शान्तिनगर, मानव कल्याण बचत तथा ऋण सहकारी संस्था, शान्तिनगर, श्रेष्ठ गुठी शान्तिनगर तथा सिद्देश्वर वाचनालय तथा सेवा केन्द्र, शान्तिनगर उक्त स्वास्थ्य परिक्षण कार्यक्रममा सह आयोजकको रुपमा रहेका छन् । 

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement