माघ २, काठमाडौं। विश्वका अधिकांश मानिस बिहान अबेरसम्म सुत्न मन पराउछन्। नतिजा, यो बानीले गर्दा एक भन्दा बढी स्वास्थ्य समस्या देखिन्छन् ।
मानसिक समस्या
ढिलासम्म सुत्दा मानसिक स्वास्थ्य खराब हुन्छ । जस कारण दिमाग तनाव र चिन्ताले घेरिरहन्छ ।
हर्मोनल परिवर्तन
यो बानीले हर्मोनमा परिवर्तन ल्याउँछ । जसले दिनभर शरीर भारी र थकित हुन्छ ।
मुटु रोग
मुटु रोगको लक्षण देखिन सक्छ । किनकि दैनिक ढिला उठ्ने बानीले मुटुमा एक किसिमको दबाब पर्छ ।
मधुमेह
रगतमा चिनीको स्तर बढ्ने कारण मधुमेह हुने सम्भावना रहन्छ ।
प्रतिरोध क्षमातामा ह्रास
यो बानी प्रतिरोध क्षमतालाई खराब पार्न सक्छ। जसकारण विभिन्न रोग लाग्ने जोखिम रहन्छ ।
मोटोपन
अवेरसम्म सुत्दा मोटोपनको शिकार हुन बेर लागदैन । यो बानीले भोक पनि अत्याधिक बढी लाग्छ ।