Advertisement
Advertisement
Advertisement
Advertisement

बच्चामा पोषण नपुग्ने यी पाँच संकेत जान्नुहोस्

  |      17:21:00   |  
Web Image
Web Image

माघ २, काठमाडौं। बेचैनी, हडबडाउने र तनाव महसुस भैरहन्छ बच्चामा भने त्यसको कारण पोषक तत्वको कमी हुनसक्छ । एमिनो एसिडले बच्चालाई सँधै खुसी र शान्त राख्छ । यसको कमीले दिमाग अशान्त र बेचैन रहन्छ ।

दाँतमा किरा लाग्ने
बच्चाको दाँत तथा गीजा सफा र स्वस्थ हुन प्राकृतिक खनिज, क्याल्सियम जस्ता पोषक तत्व चाहिन्छ । यी तत्वको अभाव छ । बच्चा  गुलियो र चकलेटमात्र खान्छन भने दाँतमा किरा लाग्न सक्छ ।

रुखा खोकी लागिरहने
बच्चालाई लगातार रुघाखोकी लाग्छ भने यो उनीहरुको प्रतिरोधी क्षमता कमजोर भएको संकेत हो । पोषक तत्वको कमीले पनि उनीहरुलाई यस्तो समस्या देखिन्छ।

बच्चाको जिद्दी स्वभाव
शरीरमा स्वस्थ बोसो र ओमेगा ३ जस्ता तत्वको कमी उनीहरुको स्वभाव जिद्दी हुनसक्छ । यदि बच्चालाई पोषक तत्व पर्याप्त मात्रामा मिल्छ भने यो कमी पुरा हुन्छ ।

मोटोपना
पोषक तत्वको कमीको कारण खाना खाएपछि पनि बच्चालाई भोकको महसुस हुँदा बढी खाँदा उनीहरुमा मोटोपन बढ्न सक्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement