असार १३, काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डडेलधुरास्थित आफ्नो शाखा कार्यालयमा आज एक कार्यक्रम आयोजना गरी स्व.पदमराज पन्तको मृत्यु दाबी भुक्तानी गरेको छ। स्व. पन्तले सन २०२१ फेब्रुअरी २२ मा रु.७० लाखको दोहोरो दुर्घटना लाभसहितको १५ वर्षे अमृतश्री सावधिक जीवन बीमालेख खरिद गरेका थिए। सन् २०२१ मार्च ६ मा पन्तको जिप दुर्घटनामा परी मृत्यु भएकोले कम्पनीले बीमा दाबीबापत रु.१ करोड २४ लाख ४८ हजार रुपैयाँ स्व. पन्तको इच्छाइएको व्यक्ति निजकी पत्नी विमलादेवी पन्तलाई भुक्तानी गरेको हो।
उक्त रकम शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामीको प्रमुख आतिथ्यमा कम्पनीको डडेलधुरा शाखा प्रमुखले चेक हस्तान्तरण गरेका छन्।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...