Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण, ८६०५ पुगे संक्रमित

  |      17:48:00   |  
नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण, ८६०५ पुगे संक्रमित

असार ६, काठमाडौँ । नेपालमा शनिवार ३३१ जना कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन्।

सङ्क्रमित हुनेमा पुरुषको सङ्ख्या अत्यधिक रहेको छ।

कोरोनाभाइरसको पछिल्लो सङ्क्रमणबारे स्वास्थ्य मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार ७,८४९ पुरुष र ७५६जना महिला सङ्क्रमित भएका छन्।हालसम्म १,५७८ जना कोरोनाभाइरस सङ्क्रमण भएर निको भएको डा। गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

पछिल्लो समय हरेक दिन सयौँको सङ्ख्यामा भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।गत चौबीस घण्टामा ७,४१६ को पीसीआर परीक्षण र ४,४२६ को आरडीटी परीक्षण गरेको बताइएको छ।

सरकारले हालसम्म पीसीआर प्रविधिबाट १,६९,१६५जनाको स्वाब जाँचिएको जनाएको छ।

त्यसैगरी आरडीटी प्रविधिबाट २,५२,३०० जनाको परीक्षण गरिएको छ।देशभर गरी क्वारन्टीनमा एक लाख भन्दा बढी मानिसहरू रहेका छन्।

त्यसैगरी ७,००५ जना आइसोलेशनमा रहेको जनाइएको छ।

बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement