Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालमा थप ७५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६४२ पुग्यो

  |      14:18:00   |  
नेपालमा थप ७५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६४२ पुग्यो

जेठ १९, काठमाण्डौ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा बितेको २४ घन्टाको अवधिमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुर्खेतमा रहेको पशुपंछी रोग अन्वेषण केन्द्रमा रहेको प्रयोगशालामा परीक्षण गरिएका स्वाबमध्ये ३२ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गरिएका स्वाबमध्ये ४३ जनामा कोरोना पोजेटिभ देखिएको हो। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९८ पुगेको छ।

दैलेखको नारायण नगरपालिका वडा नं। १ का २ जना पुरुष, वडा नं। २ का एक पुरुष, वडा नं। ३ र ४ का ३र३ पुरुष, वडा नं। ५ का ९ पुरुष, वडा नं। ८ का २ पुरुष र वडा नं। १० का ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ। 


यसैगरी दैलेखकै महाबु गाउँपालिका वडा नं। ३ का २५ वर्षीय पुरुष, दुल्लु नगरपालिका वडा नं। ८ का एक पुरुष, वडा नम्बर ५ र १२ का ३ पुरुष कोरोनाबाट संक्रमित भएका छन्। दुल्लु नगरपालिकाकै वडा नखुलेका २ जना पुरुष र २ महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ।

यस्तै दैलेखकै सिमडा गाउँका दुई पुरुष, देवलकाँडा गाउँका ३ पुरुष, सोत गाउँका १ पुरुष, साडु गाउँका १ पुरुष र जुकेपानी गाउँका १ पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ।

कोरोना संक्रमितमध्ये सुर्खेतका ५ पुरुष छन्। जसमा बराहताल गाउँपालिका वडा नं। १ का ४  र वडा नं। १० का १ जना छन्।

यस्तै सल्यानका १० जनामा कोरोना पुष्टि भएको छ। जसमा वनगाड कुपिण्डे नगरपालिका वडा नं। १ का २ पुरुष, वडा नं। ३ का २ पुरुष, वडा नं। ५ का ३ पुरुष, वडा नं। ६ का १ पुरुष र वडा नं। ७ का दुई पुरुष छन्।

जुम्लाका २० जनामा कोरोना पोजेटिभ देखिएको छ। जसमध्ये दुईजना जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत सुरक्षाकर्मी छन्। जिल्लाको हिमा गाउँपालिका वडा नं। १ का २ पुरुष, वडा न। ५ का ४ पुरुष, वडा न। ६ र ७ का एकरएक पुरुष, सिंजा गाउँपालिका वडा न। ३ का १ पुरुष, वडा न। ४ का ३ पुरुष, वडा न। ५ का २ पुरुष र वडा न। ६ का ३ पुरुष छन्।

पछिल्लो २४ घण्टाभित्र कोरोना संक्रमण पुष्टि भएका सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement