Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालकी छोरी बेलायती क्लबमा

  |      17:15:00   |  
web image
web image

बैशाख २७, काठमाडौं ।तनहुको दमौली स्थायी घर भएका अमृत र बसन्तकी एक्ली छोरी अस्मिता आले यति खेर ब्रिटिस फुटबल क्लबमा  आबद्द भएर खेली रहेकी छन् । उनी यू २३ टिमबाट फुटबल खेल्छिन् ।गत अगस्त २०२१मा१९ बर्षकी छँदा अस्मिता बेलावतको टोटेनहम हटस्पर फुटबल क्लबमा अनुबन्धित भईन् ।उनको क्लबसँग सन् २०२३ सम्म व्यावसायिक सम्झता छ ।क्लबले एफए वुमन्स सुपर लिग  खेलिरहहेको छ ।१३ नम्बरको र्जिसमा मैदान उत्रने अस्मिता त्यहाँ डिफेन्डरको भमिकामा छिन्। एउटा प्रतिष्ठान क्लबमा आबद्व हुन पाउनु मेरो लागि ठुलो उपलब्धि हो ।,२१ वर्षियाअस्मिता भन्छिन, मेरो फटबल करिअरमा  क्लबले धेरै सिकाएको छ । नाम  र जीबनशैली परिबर्तन गरिदिएको छ । 
 इंग्ल्यान्ड युथ टिममा छँदा राम्रो प्रदसन गरेकी अस्मिता इंग्ल्यान्ड यू– १९स्क्याडकोअभिन्न अंग बनिन् । टिमले २०१९मा स्क्डल्यान्डमा भएको युरोपियन च्याम्पियनसिपको फाइनलमा खेलेको थियो २०१९ र २०२०मा बारक्लेज एफए वुमन्स् सुपर लिगले धेरै चर्चा दिलाएको त्यसो त अस्मिता ७ बर्षदेखिनै फुटबल खेलमा आबद्व भएकी हुन् ।८ बर्षदेखि उनि एस्टल भिल्लामा आबद्व भएकी हुन् ।१६ बर्षदेखि एस्टन भिल्लाबाट वुमन्स् सुपर लिगमा अस्मिताले यू –१५,१६,१७ ,१८ ,१९र २१ थियो ।टोटेनहम हटस्पर क्लबले अहिले सम्म १२ उपाधि हुदै अहिले इंग्ल्यान्ड टिमबाट यू –२३खेलिरहेका छन् । एस्टन भिल्लाले १८ बर्ष पुगेपछि उनलाई व्यावसायिक सम्झौता  दिएको हो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement