Advertisement
Advertisement
Advertisement
Advertisement

नेतृ उमा भुजेलको प्रश्न : मौलिक अधिकार कार्यान्वयनमा कसले रोकेको छ ?

  |      17:21:00   |  
web image
web image

साउन १४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ उमा भुझेलले समाजवाद उन्मुख भनेर संविधानमै लेखिएपनि कार्यान्वयनको पक्ष फितलो भएको बताएकी छन् ।

आइतबार ललितपुरमा समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रियामा बोल्दै भुजेलले संविधानमा मौलिक अधिकारका कुरा स्पष्ट लेखिएपनि कतिपय कुरा कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएकी हुन् । 

‘शिक्षा, स्वास्थ्य, रोजगार मौलिक अधिकार भनेर लेखिएको छ त्यो लागु गर्न कसले रोकेको छ ? अथवा निःशुल्क भनिएको छ त्यो लागु गर्न कसले रोकेको छ ?’, भुजेलको प्रश्न छ ।  उनले शिक्षाका सवालमा संविधानमा लेखिएको कुरा लागु हुन के कुराले रोकेको छ भनेर गम्भीर भएर सोच्नुपर्ने जानकारी दिईन् । 

समाजवादउन्मुख कानुन, संविधान र राज्यप्रणाली भनिएको छ तर कार्यक्रम पुँजीवादी छ । व्यवस्था दलाल पुँजीवादी व्यवस्था छ । कानुन पनि दलाल पुँजीवादलाई सेवा गर्ने छ ।  उनले अहिलेको शिक्षा प्रणालीले वर्ग पैदा गर्ने भन्दै गरिबहरूले लाखौँ लाख तिरेर पढ्न नसक्ने अवस्था रहेकाले शिक्षा कतिपयका लागि व्यापार बनेको बताइन् । उनले श्रम र उत्पादनसँग शिक्षा जोडिनुपर्ने आवश्यकता रहेको भन्दै अहिलेको शिक्षा प्रणालीको अन्त्य गर्न जरुरी रहेको बताइन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement