पुस १२, काठमाडौं।
पेटमा समस्या
बिहानको खाली पेट बस्दा एसिड निस्किएर आन्द्रा फुलेको हुन्छ । यस्तो अवस्थामा चिया पिउँदा आन्द्रा अझै फुलेर थप समस्या हुन्छ । दूधको चियासँगै नास्ता पनि गरियो भने पेटमा खासै समस्या हुँदैन ।
दूध चिया पिउनु हुँदैन
दूध चिया पिउँदा पेट डम्म फुल्छ । दूध चिया धेरै पिउनाले भोक पनि कम हुन्छ । भोक कम लागेर समयमा खाना नखाएपछि पेटको एसिडिटी बढ्छ ।
दूध चियाको मात्रा
दूध चिया पिएपछि पेट टन्न भएको महसुस हुन्छ । जसले गर्दा खाना रुच्दैन । त्यसैले यति मात्रामा भन्दा पनि थोरै मात्रामा सेवन गर्नु नै उपयुक्त हुन्छ ।
दूधको चियासँगै नास्ता पनि गरियो भने पेटमा खासै समस्या हुँदैन ।