Advertisement
Advertisement
Advertisement
Advertisement

थप २७८ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या २९१२ सुर्खेतका एक जनामा मरणोपरान्त कोभिड-१९ पुष्टि

  |      17:56:00   |  
थप २७८ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या २९१२ सुर्खेतका एक जनामा मरणोपरान्त कोभिड-१९ पुष्टि

जेठ २३, काठमाडौँ । नेपालमा थप २७८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

यो वृद्धिसँगै देशभरि सङ्क्रमितको कुल सङ्ख्या २,९१२ पुगेको छ।

तीमध्ये ३३३ जना निको भइसकेका छन् भने ११ जनाको मृत्यु भएको तथ्याङ्क मन्त्रालयसँग छ।

अहिले पुष्टि भएका सङ्क्रमित विभिन्न जिल्लाका हुन्। प्रदेश नं २ र ५ मा सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।

फेरि मरणोपरान्त सङ्क्रमण पुष्टि
मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार जेठ २२ गते बिहीवार सुर्खेतमा मृत्यु भएका व्यक्तिबाट मरणोपरान्त सङ्कलित नमुनाको परीक्षण गर्दा कोरोनाभाइरस देखिएको छ।

यससँगै नेपालमा कोभिड(१९ सँग सम्बन्धित मृत्युको सङ्ख्या ११ पुगेको हो।

जेठ ८ गते भारतबाट फर्किई स्थानीय क्वारन्टीनमा बसेका ती व्यक्तिको बिहीवार घर फर्किएपछि आकस्मिक रूपमा मृत्यु भएको बताइएको छ।

नेपालमा कोरोनाभाइरसबाट ु२५ हजार व्यक्ति सङ्क्रमित हुन सक्नेु
क्वारन्टीन बनाउन लागिएको विद्यालय भत्काउने गाउँलेलाई ुकारबाही नगरिनेु
आरडीटी परीक्षणमा सङ्क्रमण भएको कुनै लक्षण नदेखिएकाले उनी १४ दिनपछि क्वारन्टीनबाट घर गएको डा। देवकोटाले बताए।

अरू तथ्याङ्क
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,२३२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको मन्त्रालयको भनाइ छ।

केही सातादेखि सङ्क्रमण पुष्टि भएका अधिकांश व्यक्ति क्वारन्टीनमा थिए।

नेपालमा कोरोनाभाइरस
१० दिनमा यसरी बढ्यो सङ्क्रमण पुष्टि हुने क्रम

स्रोतस् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
शुक्रवार पुष्टि भएकामध्ये दैलेख जिल्लाका ९० जना छन्।

गोरखा, कास्की र हुम्लामा पनि सङ्क्रमित भेटिएपछि कोभिड(१९बाट प्रभावित हुने जिल्लाको सङ्ख्या ६८ पुगेको छ।

बिहीवार पनि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको परीक्षणमा दैलेखका १०५ जना र सुर्खेतमा गरिएको परीक्षणमा दैलेखकै अन्य आठ जनामा कोभिड(१९ पुष्टि भएको थियो।

बिहीवार अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको थियो।शुक्रवार पुष्टि भएकामध्ये दैलेख जिल्लाका ९० जना छन्।

गोरखा, कास्की र हुम्लामा पनि सङ्क्रमित भेटिएपछि कोभिड(१९बाट प्रभावित हुने जिल्लाको सङ्ख्या ६८ पुगेको छ।

बिहीवार पनि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको परीक्षणमा दैलेखका १०५ जना र सुर्खेतमा गरिएको परीक्षणमा दैलेखकै अन्य आठ जनामा कोभिड(१९ पुष्टि भएको थियो।

बिहीवार अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको थियो।
बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement