Advertisement
Advertisement
Advertisement
Advertisement

तामझामका साथ लकडाउनमा बिहे, बेहुला–बेहुली क्वारेन्टाइनमा पुगे

  |      17:15:00   |  
तामझामका साथ लकडाउनमा बिहे, बेहुला–बेहुली क्वारेन्टाइनमा पुगे

जेठ १५, काठमाण्डौ । पाकिस्तानमा भएको एउटा विवाह फरक कारणले चर्चाको विषय बनिरहेको छ। 


त्यहाँ बेहुली लिन जन्ती लिएर बेहुलीको घर पुुग्दा बेहुलालाई गिरफ्तारी गरेसँगै क्वारेन्टिन पठाइएको छ। प्रहरीले विवाह समारोह स्थलमा रेड मारेर अन्य १२ जना व्यक्तिसमेत गिरफ्तार गर्यो। 

पाकिस्तानको फैसलाबादमा लकडाउनका बीच विवाह गर्दा बेहुलालाई निकै भारी महँगो परेको छ। लकडाउनको उल्लघंनको आरोपमा प्रहरीले बेहुलीसमेत अतिथिहरुलाई पनि पक्राउ गरेको छ। 


कोरोनाभाइरसका कारण लागूू बन्दाबन्दी तोड्दै ५०० परिवारलाई भोज दिएको आरोप लगाइएको छ। सूूचना पाउनेबित्तिकै प्रहरीले तत्कालै १२ जनालाई पक्राउ गरी क्वारेन्टिनमा पठाइएको छ। 

पाकिस्तानमा कोरोनासंकटका कारण विवाहको आयोजनामा प्रतिबन्ध लागेको छ तर ४५० व्यक्तिहरु भोजमा सामेल थिए। विवाह समारोहमा नियमहरुको उल्लंघन गरेकोे खबर पाएपछि प्रहरीे सोही मौकामा क्वारेन्टिन पठाएका थिए।

प्रहरी विवाह समारोह भएको स्थल पुुग्दा ढोका र बत्ती बन्द थियो। पछाडिका ढोकाबाट अतिथिहरुलाई भित्र आउन दिइएको जाँचका क्रममा पत्ता लाग्यो। 

विवाह समारोहमा प्रहरीले छापा मार्नेबित्तिकै मानिसहरुको भागदौड मच्चिएको थियो। प्रहरीले बेहुलाबेहुली दुुवै पक्षका धेरै व्यक्तिहरुलाई पक्राउ गरी केस सुुरु गरेको छ। 

पक्राउ गरिएका १२ व्यक्तिमध्ये बेहुलाका पितासमेत छन्। मार्कीको मालिक र मेनेजर फरार हुुन सफल भए। मालिक र मेनेजरका विरुद्ध केस फाइल गर्न प्रहरीले निर्देशन दिइसकेको छ। 

त्यसपछि पाहुनाहरुको सूूची समीक्षा भइरहेको छ। उनलाई डर छ कि सामाजिक दूूरीको उल्लघंनले कोरोना संक्रमणको जोखिम बढाएको छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement