Advertisement
Advertisement
Advertisement
Advertisement

जाडोमा यसरी गर्नुहोसे आफ्नो केयर

  |      13:46:00   |  
वेब तस्विर
वेब तस्विर

पुस २९, काठमाडौं । जाडोमा मौसमको आद्र्रता कम हुने भएकाले छाला सुख्खा हुने, हातखुट्टाका साथै ओठ फुट्ने, केश सुख्खा हुने तथा चायाँ पर्ने समस्या देखिन्छ ।  जाडोमा हातखुट्टा सुन्निने तथा चिलाउने समस्या पनि देखा पर्छ । शरीरमा विभिन्न किसिमका एलर्जी देखिन्छन् ।  जाडोमा न्यानोका लागि ऊनीका पहिरन लगाइन्छ । यसले पनि कतिपयलाई एलर्जी हुनसक्छ ।  जाडोमा घाममा बस्ने तथा हिटर ताप्ने काम गरिन्छ, यसले गर्दा छाला सुख्खा हुँदै जान्छ । यतिबेलाको घाम चर्को हुने भएकाले अनुहारमा पहिले नै चायाँ भएकाहरूको चायाँ एवं चाउरीपन वृद्धि हुन्छ । जाडो मौसममा कडा खालका साबुन प्रयोग गर्दा पनि छाला सुख्खा हुन्छ । 

 

समाधानका लागि:

घाममा बस्दा तथा घरबाहिर निस्कदा एसपीएफयुक्त सनस्क्रिन लगाउनुपर्छ । साबुनको प्रयोग कम गर्नुपर्छ । बालबालिकाको साबुन वा ग्लिसिरिनयुक्त साबुन प्रयोग गर्नु वेश हुन्छ । माइल्ड फेसवास प्रयोग गर्न सकिन्छ ।  त्यसपछि मोइस्चराइजर प्रयोग गर्नुपर्छ । यतिबेला जाडो हुने भएकाले पानी कम पिइन्छ । पानी कम हुँदा पनि हातखुट्टा फुट्ने भएकाले प्रशस्त मात्रामा मन तातोपानी पिउनुपर्छ । जाडोका लागि भनेर तयार पारिएको मोइस्चराइजर क्रिम लगाउनुपर्छ । जाडोमा पानी, रोजवाटर तथा कागती मिसाएर ग्लिसिरिन लगाउनुपर्छ । धेरै तातोभन्दा पनि मन तातोपानीले नुहाउनुपर्छ । नुहाउनासाथ मोइस्चराइजर लोसन प्रयोग गर्नुपर्छ । केशलाई रुखो हुनबाट जोगाउन हप्तामा एकपटक तेल मसाज गराउनुपर्छ । एलर्जीबाट जोगिन ऊनीको पहिरनभित्र सुतीको पहिरन लगाउनुपर्छ । नारी खबर

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement