Advertisement
Advertisement
Advertisement
Advertisement

जाडोमा हृदयघातको जोखिम कम गराउने ८ खानेकुरा

  |      14:25:00   |  
जाडोमा हृदयघातको जोखिम कम गराउने ८ खानेकुरा

माघ ८, काठमाडौं । ओखर
जाडोयाममा ओखर बदाम जस्ता ड्राइफ्रुट्स खानुपर्छ ।यसमा ओमेगा(३ फ्याटी एसिड हुन्छ, जसले कोलेस्टेरोललाई नियन्त्रणमा गरी रक्तनलीलाई स्वस्थ राख्छ ।

आलस
दैनिक एक चम्चा आलस सेवनले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ । आलसमा पाइने अल्फा–लिनोलेनिक एसिड हृदयरोग भएका मानिसहरूका लागि लाभदायक हुनसक्छ ।

सुन्तला
जाडोमा भिटामिन सी र एन्टिअक्सिडेन्टले भरपुर सुन्तला खाने हो भने मुटुलाई फाइदा गर्छ। साथै रक्तचाप नियन्त्रण गर्छ, रक्तनलीको स्वास्थ्य कायम राख्छ । रक्तनली सुन्निएको पनि कम गर्छ ।

लसुन
लसुनमा एलिसिन नामक यौगिक हुन्छ, जसले रक्तचाप कम गर्न मद्दत गर्छ। रक्तनलीलाई स्वस्थ बनाउँछ। मुटुलाई स्वस्थ राख्छ । यसले कोलेस्टेरोल घटाउन पनि मद्दत गर्छ ।

माछा
यदि मांसाहारी हुनुहुन्छ भने जाडोमा माछा खानु पनि लाभदायक हुन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम र ओमेगा(३ फ्याटी एसिडको मात्रा बढी हुन्छ । जसले मुटुलाई फाइदा पुर्‍याउँछ ।

चुकन्दर
चुकन्दरको जुसले रक्तचाप घटाउने काम गर्छ । यसमा हुने नाइट्रेट ९एनओ३० ले उच्च रक्तचाप कम गर्ने क्षमता राख्छ । दैनिक एक गिलास चुकन्दरको रस पिउनाले रक्तनली सुन्निएको लक्षण कम गर्ने र  कोरोनरी हृदयरोग भएका लागि लाभदायक हुन्छ ।

सोया उत्पादन
सोया उत्पादन मुटुको स्वास्थ्यका लागि लाभदायक हुन्छ । जस्तै, तोफु, सोया दूध मुटुको स्वास्थ्यका लागि राम्रो हो । यसको सेवनले कोलेस्टेरोल घटाउन मद्दत गर्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement