Advertisement
Advertisement
Advertisement
Advertisement

जाडोमा किन खाने यी तीन सिड्स ?

  |      13:26:00   |  
जाडोमा किन खाने यी तीन सिड्स ?

 पुस २४, काठमाडौं। चिसो मौसममा शरिरलाई स्वस्थ राख्न धेरै नै कठिन हुन्छ । चिसो मौसममा सानातिना लापरवाहीका कारण शरीरमा रोगले आक्रमण गर्छ । यसैकारण यो मौसममा तपाईँले आफ्नो आहार अर्थात खानपिनमा विशेष ध्यान दिनु पर्छ । यसका लागि हामीले यस्ता केही चीजहरू समावेश गर्नु पर्छ, जसले शरीरलाई भित्रबाटै पोषण प्रदान गर्छ र शरिरलाई न्यानो राख्छ । चिसोमा यी सिड्सको सेवनले तपाईको शरिरका लागि धेरै नै फाइदाजनक हुन्छ ।
सिड्स हाम्रो स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक हुन्छ, किनकि यसमा प्रोटिन, फाइबर, हेल्दि फ्याट, भिटामिन र खनिज पदार्थ धेरै मात्रामा पाइन्छ । विशेषगरि जाडोयाममा यसको सेवन गर्नु फाइदाजनक मानिन्छ । यसले इम्युनिटी सिस्टम अर्थात् रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउनुको साथै शरिरलाई न्यानो पनि बनाउँछ । सिड्सलाई यत्तिकै पनि खान सकिन्छ, तर यसलाई भिजाएर वा भुटेर खाँदा बढि लाभदायक मानिन्छ, किनभने यसो गर्नाले सिड्समा पाइने पोषक तत्वलाई राम्रोसँग अवशोषित गर्न मद्दत गर्दछ ।
यहाँ हामी तपाईंहरुलाई केही सिड्सहरूको बारेमा बताउँदै छौं, जुन जाडो मौसममा आफ्नो आहारमा समावेश गरेर फाइदा उठाउन सकिनछ ।
आलस ओमेगा ३ फ्याटि एसिडको उत्कृष्ट स्रोत हो, जसले हड्डीलाई मजबुत बनाउँछ र मुटुको लागि पनि फाइदाजनक हुन्छ । आलसमा स्वस्थ फ्याटि एसिड पनि हुन्छ, जुन हाम्रो छालाको लागि पनि राम्रो हुन्छ । आलस हाम्रो छालाको लागि वरदान सरह हुन्छ किनकि यसको सेवनले हाम्रो छालालाई बुढ्यौलिपनाबाट टाढै राख्न मद्दत गर्छ।
चिया सिड्स

चिया सिड्स तौल घटाउनको लागि जति लोकपिय छ, त्यति नै छालाको लागि पनि लाभदायक रहेको छ । चिया सिड्समा पनि ओमेगा९३ फ्याटि एसिड पाइन्छ, जो मुटुको लागि अत्यन्तै फाइदाजनक हुन्छ । चिया सिड्समा क्याल्सियम, म्याग्नेसियम र फोसफोरस जस्ता मिनरल्स पाइन्छ, जसले हड्डिलाई मजबुत बनाइराख्छ। चिया सिड्समा पाइने एन्टिअक्सिडेन्टले फ्री रेडिकलसँग लड्छ र मुटुलाई स्वास्थ्य र क्यान्सर जस्ता रोगहरूबाट बचाउँछ ।

फर्सिको बियाँ

फर्सिको बियाँ पनि स्वास्थ्यका लागि अति नै फाइदाजनक हुन्छ, किनभने यसमा एन्टिअक्सिडेन्ट, स्वस्थ फ्याट र मिनरल्स पाइन्छ । यसको सेवनले कोशिकालाई पोषण दिन्छ । फर्सिको बियाँमा पाइने म्याग्नेसियमले रक्तचाप नियन्त्रण गर्छ । फर्सिको बियाँमा भिटामिन९ई, ओमेगा९३ फ्याटी एसिड र एन्टिअक्सिडेन्टहरू पाइने हुँदा यसको सेवनले छालालाई जवान राख्न मद्दत गर्छ । साथै यसको सेवनले कपाललाई मजबुत बनाउँछ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement