Advertisement
Advertisement
Advertisement
Advertisement

चुरोट नखाने र गर्भवतीलाई धुम्रपान अत्यन्तै हानिकारक
चुरोटमा क्यान्सर निम्त्याउने ४ हजार केमिकल प्रयोग

  |      18:39:00   |  
web image
web image

फागन १, काठमाडौं । चुरोट खाने बानीले गहिरो असर गर्छ । अधिकांश मानिसको लत बसेको चुरोटलाई बेलैमा ख्याल नगर्दा जिवननै ध्वस्त बनाएका थुप्रै घटना हामै वरिपरि देखिने गरेका छन्। यसले चुरोट नखाने गर्भवती महिलालाई समेत धेरै ठूलो असर गर्दछ ।


डब्लुएचओको अनुसार सन् २०३० सम्म धुम्रपानको कारणले ८० लाख मानिसहरुको ज्यान जाने अनुमान गरिएको छ । चुरोटमा ४ हजार खतरनाक केमिकल्स हुन्छन् । यो केमिकल पार्टिकल र ग्याँसबाट बन्दछ । यसमा प्रयोग हुने ५० केमिकलले क्यान्सर निम्त्याउछ । यसको कम्पाउन्डमा अमोनीया र सल्फर हुन्छन् । जुन आँखा, कान, नाक र घाँटीको लागी खतरनाक हुन्छ । गर्भमा रहेको भ्रुणको लागी चुरोटको गन्ध धेरै हानिकारक हुन्छ । गर्भवती महिला चुरोट नखाएपनि चुरोटको गन्धको शिकार हुन्छन् । चुरोटको धुँवाले असर गरेका बच्चा पेटमा हुँदा नै कुनै न कुनै रोग वा डिफेक्ट लिएर जन्म लिन्छन् । साथै, बच्चा मृत पनि जन्मिन सक्छन्।

 

चुरोटको धुँवामा ६९ केमिकल्स हुन्छ, जस्ले क्यान्सर उत्पादन गर्छ चुरोट खाँदा धुँवाको धेरै अंश खाने व्यक्तिको शरीरमा प्रवेश गर्छ । तर ६६ प्रतिशत धुँवा हावामा मिसिएर धुम्रपानको असर जतिकै वायुहानिकारक हुन पुग्छ । बिश्व स्वास्थ्य संगठनका अनुसार चुरोटको धुँवामा ७ हजारभन्दा धेरै केमिकल्स हुन्छन् । जसमा ६९ केमिकल्स यस्ता हुन्छन् जसले क्यान्सर उत्पादन गर्दछ । २५०भन्दा धेरै केमिकल्सले शरीरलाई दोस्रो तर्फबाट क्षतिपुर्याउँछ ।व्यक्तिले खाएको चुरोट जतिनै खतरा निकोटिन धुँवासँग हावामा मिश्रण हुँदा अन्य चुरोट नखाने व्यक्तिलाई समेत असर गर्छ ।

 

गर्भवती महिलाका लागि चुरोटको धुँवा खतरनाक, गर्भपतन हुनेसम्भावना धेरै
गर्भवती महिला र नजन्मेको बच्चाको लागि चुरट धेरै खतरनाक हुन्छ । यसको असरले गर्भपतन गराउँछ । आमाले चुरोट नखाएतापनिगर्भवती महिलाको छेउमा चुरोट गर्ने व्यक्तिका कारण शिशुमा समस्या ल्याउछ ।

 

चुरोट नखानेलाई २० देखि १५ प्रतिशतसम्म धुँवाको असर चुरोट नखानेको परिवारमा कोही सदस्य चुरोटको लतबाट ग्रसित छ भनेउसका कारण पनि नखाने सदस्यलाई असर गर्छ । २० देखि १५प्रतिशतसम्म हार्ट अट्याक, ब्रेन स्ट्रोकर अन्य रोगहरुको खतरा बढ्छ । सेकेण्ड ह्यान्ड सिग्रेट पनि भनिन्छ । यो अत्यन्तै खतरनाकहुने सर्वेक्षणले प्रमाणित गरेको छ । प्यासिब स्मोकिङ्गबाट बचौंजव तपाइको परिवारका सदस्य अर्थात छेउमा कोही धुम्रपान गर्दैगरेको पाउनुभयो भने अलि टाढा बस्ने गरौं । चुरोटको धुँवाबढी भएको ठाउँमा सकभर नबसौं 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement